निजामती अस्पतालमा जागिरको अवसर


काठमाडौं । निजामती कर्मचारी सिभिल अस्पतालमा सिनियर रजिष्ट्रारदेखि हलुका सवारी चालकसम्मका विभिन्न पदमा विज्ञापन खुलेको छ ।
अस्पतालले खुला र समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न ३ सय ३० जनाका लागि लिखित परीक्षाको विज्ञापन खुलाएको हो । यसैगरी कार्यक्षमता मूल्यांकनबाट हुने ४२ जना बढुवाका लागि पनि सूचना जारी गरिएको छ । विज्ञापन खुलाइएका पदहरुमध्ये सबैभन्दा धेरै संख्या नर्सका लागि छ । निजामती अस्पतालले पदपूर्तिका लागि छुट्टाछुट्टै तीनवटा सूचना जारी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *