भारतीय सेनाको हेलिकप्टर दुर्घटना

काठमाडौँ । अरुणाचल प्रदेशमा भारतीय सेनाको चिता हेलिकप्टर बिहीबार अरुणाचल प्रदेशमा दुर्घटना भएको छ ।

भारतीय सेनाका प्रवक्ताले बोमडिलाको पश्चिममा रहेको मण्डला नजिक दुर्घटना भएको बताए ।

यो हेलिकप्टर सञ्चालनमा रहेको लेफ्टिनेन्ट कर्णेल महेन्द्र रावतले बताएका छन् । बिहान ९: १५ बजे उनको एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भएको थियो ।

हेलिकप्टरमा दुई पाइलट रहेको र अहिले खोजी कार्य जारी रहेको भारतीय सेनाले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *