सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वरिष्ठ डेपुटी सीईओमा बरिष्मा


सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको वरिष्ठ डेपुटी सीईओमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छन् । २९ फागुनमा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसअघि साविकको लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सीईओ रहेकी बरिष्मालाई वरिष्ठ डेपुटी सीईओमा नियुक्त गरेको हो । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन आपसमा गाभीएर सलिको बनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *