देश फिचर/विचार ब्यानर न्यूज टुडिखेलमा घोडेजात्राको रौनक (फोटो फिचर) काठमाडौं न्युज संवाददाता ७ चैत्र २०७९, मंगलवार काठमाडौं । घोडेजात्राको अवसरमा काठमाडौंमा बिशेष प्रदर्शनी भएको छ । टुडिखेलमा आयोजित बिशेष समारोहमा घोडाका बिभिन्न खेललगायत बिशेष प्रदर्शनी भएको हो । सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको बिशेष उपस्थिति रहेको थियो । सेयर गर्नुहोस्