सनराइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसलाई सहयोग


काठमाडौं । सनराइज बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसलाई वाटर प्युरिफायर सहयोग गरेको छ । एक कार्यक्रममा बंैकका नायब महाप्रबन्धक रविनकुमार नेपालले घोडाघोडी बहुमुखी क्याम्पसका अध्यक्ष विष्णुप्रसाद सापकोटा र क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईलाई हस्तान्तरण गरेका थिए । बैंकले सहयोग गरेको वाटर प्युरिफायरबाट विद्यार्थीहरुले शुद्ध पिउने पानी र स्वस्थ रुपमा पठनपाठनमा मद्धत पुग्ने क्याम्पसका अध्यक्ष सापकोटाले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *