विश्वकप क्वालिफायर खेल्ने प्रारम्भिक टिमको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बाबेमा हुने विश्वकप क्वालिफायर खेल्ने २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ ।

सोमबार सार्बजनिक गरिएको सूचीमा अविनाश बोहोरा, सुर्य तामाङलगायतका खेलाडीलाई समावेश गरिएको छ ।

नेपालले जिम्बाबेमा खेल्नु अघि दक्षिण अफ्रीकामा अभ्यास खेल खेल्ने तयारी गरेको छ । क्यानले मंगलबारदेखि तयारीका लागि बन्द प्रशिक्षण समेत शुरु गर्दै छ ।

नेपालको प्रारम्भिक टिम

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *