नेपाल औषधि लिमिटेडले माग्यो महाप्रवन्धकका लागी दरखास्त आह्वान


काठमाडौं । नेपाल औषधि लिमिटेडको महाप्रवन्धक नियुक्तिका दरखास्त आह्वान गरिएको छ । लिमिटेडको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले आवेदन आह्वान गरिएको लिमिटेडले जनाएको छ । योग्यता पुगेका नेपाली नागरिकले २१ दिनभित्र आवेदन दिन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *