यूनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठले लिए सपथ


काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले पद तथ गोपनियताको सपथ लिएका छन् । श्रेष्ठले आइतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष सपथ लिएका हुन् ।

उक्त अवसरमा नव निर्वाचित अध्यक्ष श्रेष्ठले प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायप्रति आभार प्रकट गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *