मुक्तिनाथ विकास बैंकले वितरण गर्यो व्हीलचेयर

काठमाडौं । मुक्तिनाथ विकास बैंकले प्रदेशमा यस महिना विभिन्न अस्पतालहरुमा व्हीलचेयर वितरण गरेको छ । बैंकले मधेश प्रदेशस्थित मधश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपूर अस्पताल , गजेन्द्र नासिंह … पूरा पढ्नुहोस् »

नबिल बैंक र भिजी इम्पेक्स प्रा.लि बीच सम्झौता

काठमाडौं । नबिल बैंकले जिडब्लुएमका गाडी किन्न फाईनान्सिङ सुविधा अर्थात लोन दिने भएको छ । सो सम्बन्धमा बैंक र जि.डब्लु.एम सवारीसाधनहरुको लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स … पूरा पढ्नुहोस् »

एनएमबि बैंक र खेती डिजिटल प्ल्याटफर्मबीचको ‘एनएमबि खेती कर्जा’ सम्झौता,५ मिनेटमै धितो र कागज बिना ऋण

काठमाडौं । एनएमबि बैंक र खेती डिजिटल प्ल्याटफर्मबीचको ‘एनएमबि खेती कर्जा’ सम्झौता कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अब किसानले बैंकमा गएर कर्जा लिने दिनको अन्त्य भएको बताएका … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले गर्‍यो ‘साथ’ हकुना मटाटालाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग स्वरुप एक लाख ३२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । करिब एक दशकदेखि अबोध बालबालिकालाई … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफलाई आईपीओ निष्कासन अनुमति

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रतिकित्ता २ सय ५७ रुपैयाँमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीलाई १०० अंकित मूल्यमा १ सय … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई ६ मुख्यमन्त्रीहरुको १७ बुँदे साझापत्र (पूर्णपाठ)

काठमाडौं । ६ प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १७ बुँदे साझापत्रसहित कारबाहीका लागि अनुरोध गरेका छन् । गण्डकी प्रदेशको पोखरामा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री बैठकले साझापत्र तयार गरेर आवश्यक कारबाहीको … पूरा पढ्नुहोस् »

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर

काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको अभियोगमा उनी विशेष अदालतबाट दोषी ठहर भएका … पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । शुक्रबार उनलाई नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए । उनका अनुसार रौनियारविरुद्ध बाँकेमा … पूरा पढ्नुहोस् »

शनिबार ६५ औँ संसद् दिवस मनाइँदै

काठमाडौं । नेपालमा शनिबार ६५ औँ संसद् दिवस मनाइँदै छ । विसं २०१६ असार १६ गते नेपालको पहिलो ‘संसद्’ को बैठक बसेको थियो । ‘सङ्घीय संसद्को परामर्शदातृ अङ्ग’ पूर्वसांसद मञ्च … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : बन्दीप्रत्यक्षीकरणमा कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले उक्त … पूरा पढ्नुहोस् »