नेपाललाई दोस्रो सफलता, करन र सोमपालले लिए विकेट

काठमाडौं । पाकिस्तानविरुद्ध खेलिरहेको एसिया कपमा नेपाललाई दोस्रो सफलतला मिलेको छ ।

मुल्तान क्रिकेट रंगशालामा भइरहको खेलमा नेपालले दुई विकेट लिएको हो । नेपालको लागि करन केसी र सोपाल कामीले समान एक–एक विकेट लिएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *