क्यान निर्वाचनमा अध्यक्षमा चन्द, उपाध्यक्षमा सिंह र कोषाध्यक्षमा खड्का निर्विरोध


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भएका छन् ।

शनिबार हुने तालिका रहेको निर्वाचनका लागि उमेदवारी दर्ता समयसम्म अध्यक्षमा चन्द, उपाध्यक्षमा सिंह र कोषाध्यक्षमा खड्काबाहेक अरू कसैको उमेदवारी दर्ता नभएपछि उनीहरू निर्विरोध भएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *