कृष्णबहादुर महरासँग सीआईबीले लियो बयान
काठमाडौं । पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएर छोडेको छ ।
भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा सीआईबीले पूर्वसभामुख महराको बयान लिएको हो । महराको बयान लिएर छोडिएको हो । महरा छोरा राहुल महरा भने साउन १३ गतेदेखि थुनामा छन् ।