समाजवादी केन्द्रले जाजरकोट भुकम्प पिडीतका लागि २५ लाख रुपैयाँ हस्तान्तरण
काठमाडौं । नेकपा एकिकृत समाजवादी केन्द्रले जाजरकोट भुकम्प पिडीतका लागि २५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
आज (मंगलबार) अध्यक्ष नेपालसहित नेताहरु प्रभानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उक्त रकम बराबरको चेक हस्ताज्तरण गरेका हुन् । यसका साथै आजै नेपाली कांग्रेसले पनि भुकम्प प्रभावितका लागि कोषमा ५० लाख हस्तान्तरण गरेका छन् ।
गत शुक्रकार जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पबाट प्रभावीत जाजरकोे र रुकुम पश्चिममा भुकम्पबाट पीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका लागी एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले २५ लाखको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको लागि हस्तान्तर गरेका हुन् ।