आज सुनको मूल्य बढ्यो

काठमाडौं । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख १८ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको … पूरा पढ्नुहोस् »

नेपालमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भयो : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (कीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भएकाले त्यसविरुद्ध जनमत सिर्जना गर्न एकीकृत समाजवादी गठन भएको बताएका छन् । समाजवादी प्रेस सङ्गठन … पूरा पढ्नुहोस् »

भविष्य साकोसको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । भविष्य वचत तथा ऋण सहकारी संस्थाले ६५औ सहकारी दिवसको उपलक्ष्यमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेका छ । उक्त रक्तदान कार्यक्रममा जम्मा ५९ जना सदस्यहरु सहभागिता भएका … पूरा पढ्नुहोस् »

बुबाको काजक्रियामा ६ छोरी

काठमाडौँ । पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामैदानका छ छोरीले बुबाको काजक्रिया गरेर समाजको पुरानो संस्कार तोडेका छन् । स्थानीय रेवत हिस्कीको ६७ वर्षको उमेरमा निधन भएपछि उनका छ छोरीले छोरासरह नै … पूरा पढ्नुहोस् »

चीनको चारदिने भ्रमणपछि स्वदेश फर्र्किए एमालेका प्रतिनिधिमण्डल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको एमालेको प्रतिनिधिमण्डल चीनको चारदिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्र्किएको छ । चीनको कुन्मिङमा आयोजित एक कार्यक्रममा सहभागी भएर सो … पूरा पढ्नुहोस् »

कार्यदल गठन गर्दै नेकपा (एकीकृत समाजवादी)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महासचिव डा.बेदुराम भुसाल नेतृत्वमा गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीलगायत दलसँग गठबन्धन गर्न संवाद … पूरा पढ्नुहोस् »

निर्वाचनको संघारमा पार्टीको पक्षमा माहोल बनाउन आज गारेखा जाँदै प्रचण्ड

न्युज कारखाना । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज गारेखा जाँदै छन् । प्रचण्डले बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्नेछन । त्यसका लागि बिहान ११ बजे गोरखा जाने … पूरा पढ्नुहोस् »

मौसम समाचार : मेघगर्जनसहित हल्का वर्षाको सम्भावना, कुन प्रदशमा कस्तो ?

काठमाडौँ । शनिबार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । … पूरा पढ्नुहोस् »

अस्पताल सुधारका लागि पहल गर्छु : मन्त्री कार्की

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवास्थित सुनसरी जिल्ला अस्पताल सुधारका लागि आफूले सहयोग र पहलसमेत गर्ने बताएका छन् । आज बिहान अस्पताल अनुगमनपछि उनले … पूरा पढ्नुहोस् »