जनतासँग जनप्रतिनिधिको सहज पहुँच स्थापित हुनुपर्छ : सङ्गीता मण्डल

काठमाडौँ । राष्ट्रिय हित तथा महिला, मधेसी, दलित, आदिवासी जनजाति समुदायका मागलाई सम्बोधन गर्न संविधानमा छुटेका विषयवस्तुलाई कानुनका माध्यमबाट समावेश गर्न अहिले बढी घोत्लिनुपरेको छ । संविधानसभा सदस्य हुँदा संविधानलाई … पूरा पढ्नुहोस् »

नेपाली जनताको दुःखमा साथ दिने संस्था हो, खाद्य व्यवस्था तथा व्यापार कम्पनी

मोहनप्रकाश चन्द, प्रमुख कार्यकारी अधिकृत, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपाल खाद्य संस्थान’को स्थापना २०३१ मंसिर भएको हो । यसले खाद्यान्न खरिद गरेर देशका दुर्गम जिल्लामा पु¥याउने गर्दै आएको … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेस अफरको विजेता लिम्बूले पाए एक लाख

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔँ, दश गुण बढी पाऔँ’ अफरमा बेलायतबाट रेमिट्यान्स पठाउने स्वादेन लिम्बू विजेता भएका छन् । उनले एक लाख जितेका छन् । यस … पूरा पढ्नुहोस् »

पुटिन : युक्रेनले‘क्लस्टर बम’जस्ता हतियार प्रयोग गर्ने हो भने रुससँग पर्याप्त विष्फोटक पदार्थ छ

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतवार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनले ‘क्लस्टर बम’जस्ता हतियार प्रयोग गर्ने हो भने जवाफ दिन आफ्नो देशसँग पनि पर्याप्त त्यस्ता हतियार रहेकाे बताएका छन् । … पूरा पढ्नुहोस् »

उत्तर कोरियाद्वारा दुई वटा क्षेप्यास्त्र प्रहार

काठमाडौं । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दुरीका दुईवटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । प्योङयाङले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका सेनाले गरेको सैन्य अभ्यासलाई … पूरा पढ्नुहोस् »

मेरो हजुरआमालाइ छुटाउनै मिल्दैन किनकी हजुरआमाको तर्फबाट मैले धेरै पाएको छु

आप्नो जीवनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याति कमाई सक्नु भएका सवैका चिरपरिचित, शिस्नु पानी नेपालका निवर्तमान अध्यक्ष, गितकार, साहित्यकार एवं बुढाबूढीको क्षेत्रमा काम गर्ने संस्था एजिङ नेपालका अध्यक्ष, सामाजिक अभियन्ता मृदुल … पूरा पढ्नुहोस् »

सोमालियाका पचास लाख नागरिक खाद्य सङ्कटमा

संयुक्त राष्ट्रसङ्घ ।राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि पचास लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको … पूरा पढ्नुहोस् »

साथीहरूको माग र दबाब छ, वरिष्ठ उपाध्यक्षमा उठ्छु – उपाध्यक्ष सङ्घई

काठमाडौँ । रामचन्द्र सङ्घई नेपालको प्रतिष्ठित व्यापारिक घराना ‘त्रिवेणी ग्रुप’का सञ्चालक हुनुहुन्छ । नेपालमा झण्डै ४० वटा उद्योग सञ्चालन गरिरहेको त्रिवेणी ग्रुपले कम्तीमा पनि १८ हजार जनालाई रोजगारी समेत दिँदै … पूरा पढ्नुहोस् »

अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ : अर्थमन्त्री पौडेल

काठमाडौँ । राजस्व सङ्कलनमा चाप परेको, अनिवार्य दायित्वमा समेत स्रोत व्यवस्थापन गर्न नसकेर बजेटको सन्तुलन बिग्रिएकोलगायत कारण देखाएर सरकारले चालू आर्थिक वर्षको बजेटमा ठूलो कटौती गरेको छ । कोभिड–१९ महामारीपछि … पूरा पढ्नुहोस् »

र्णालीको विकास र समृद्धिको अभिभारा पूरा गरिनेछ : मुख्यमन्त्री शर्मा

काठमाडौँ । देश सङ्घीय संरचनामा गएसँगै हाल नेपालमा तीन तहका सरकारले संविधानबमोजिम आफ्नो अधिकार क्षेत्रमा रहेर काम गरिरहेका छन् । सबै सरकारले आ–आफ्ना एकल अधिकारका साथै साझा सूचीका अधिकारहरु प्रयोग … पूरा पढ्नुहोस् »