आइजीआई प्रुडेन्सियल र ब्लू क्रस हस्पिटलबीच सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र ब्लू क्रस हस्पिटलबीच नगद रहित सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक शैलेश प्रसाद आचार्य र हस्पिटलका तर्फबाट निर्देशक– लेखा तथा … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफको माघ २९ मा साधारणसभा

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सातौं वार्षिक साधारण सभा माघ २९ गतेका लागि बोलाएको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले सभा लिसरा ब्यांकेट ज्ञानेश्वर … पूरा पढ्नुहोस् »

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९। ८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। जस अनुसार कम्पनीले हाल कायम … पूरा पढ्नुहोस् »

हिमालयन रिले अब भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले अब भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने भएको छ । भारतको बीमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले स्वीकृति दिएसँगै हिमालयन रिले भारतमा उक्त व्यवसाय गर्ने भएको हो । … पूरा पढ्नुहोस् »

नेपाल बीमा प्राधिकरण र त्रि.वि. केन्द्रीय अर्थशास्त्र विभागबीच सम्झौता

काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागबीच बीमा सम्बन्धी अनुसन्धान गर्ने सम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, … पूरा पढ्नुहोस् »

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको ३ लाख कित्ता सेयर आज माघ ३ गतेदेखि बिक्रीमा राखेको छ । कम्पनीका अनुसार संस्थापक समूहतर्फको सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो … पूरा पढ्नुहोस् »

राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा लक्ष्मी प्रसाद श्रेष्ठ नियुक्त भएका छन् । पुस १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । लुम्बिनी … पूरा पढ्नुहोस् »

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले गत वर्षको नाफाबाट ५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९।८०को नाफाबाट सेयरधनीहरूलाई हाल … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनी इन्स्योरेन्सका कर्मचारीलाई पेसागत दक्षता अभिवृद्धि प्रशिक्षण

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीहरुको पेसागत दक्षता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको बुटवलमा पुस २७ र २८ गते आयोजना गरेको कार्यक्रममा ६५ भन्दा … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्टले डाक्यो साधारणसभा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले ३०औँ वार्षिक साधारणसभा माघ २५ गते … पूरा पढ्नुहोस् »