पञ्चशील बहुउदेश्यीय सहकारीको २३ औं साधारणसभा सम्पन्न, सदस्यलाई १८ प्रतिशत लाभांश दिने

ललितपुर । ललितपुरको कुमारीपाटीमा मुुख्य कार्यालय रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७९।०८० नाफाबाट सदस्यलाई १८ प्रतिशत शेयर लाभांश प्रदान … पूरा पढ्नुहोस् »

आभाष साकोसको १४औं साधारणसभा सम्पन्न

काठमाण्डौं । आभाष बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सदस्यहरुको सहजताको लागि संस्थाले गत भाद्र २२ गते पनौतीमा, भाद्र २३ गते नमोबुद्ध … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसको २४ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

भक्तपुर । रक्तदान जिवन दान भन्ने उदेश्य अनुरुप मध्यपुर थिमि ४ शंखधरचोकमा रहेको बालकुमारी बचत तथा श्रण सहकारी संस्थाले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको … पूरा पढ्नुहोस् »

नेपालपत्रन्यूजका सम्पादक खड्का बागमती प्रदेश संघबाट सम्मानित

काठमाण्डौं । बागमती प्रदेश सहकारी संघले नेपालपत्रन्यूज डटकमका सम्पादक माधवकुमार खड्कालाई सहकारी सञ्चारकर्मी विधामा सम्मानित गरेको छ । आज सम्पन्न तेश्रो साधारणसभाको अवसरमा सम्पादक खड्कालाई संघले सम्मानित गरेको हो । … पूरा पढ्नुहोस् »

पिपुल्स साकोसको १७ औं साधारणसभा सम्पन्न

काभ्रे । पिपुल्स बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारणसभा काभ्रे बचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायस्थको प्रमुख आतिथ्यतामा संस्थाले साधारण सभा सम्पन्न गरेको छ । सभामा … पूरा पढ्नुहोस् »

उग्रतारा साकोसको २०औं साधारणसभामा २० ज्येष्ठ सदस्यलाई सम्मान

काभ्रे । बनेपा–७, काभ्रेमा रहेको उग्रतारा बहुउद्देश्यीय सहकारी संस्थाको २०औं साधारणसभा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति पूर्णप्रसाद पलाञ्चोकेको सभापतित्व एवं बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको … पूरा पढ्नुहोस् »

शिव शिखर बहुउद्देश्यीय र तुल्सी बहुमुखी सहकारी संस्था समस्याग्रस्त घोषित

काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र … पूरा पढ्नुहोस् »

समस्यामा परेका सहकारीलाई सरकारले सस्तो ब्याजमा ऋण दिने

काठमाडौं । समस्यामा परेर बचतकर्ताको पैसा फिर्ता गर्न नसकेका सहकारीहरुलाई सरकारले सहुलियत दिएर समस्याको समाधान गर्ने तयारी गरेको छ । सहकारी क्षेत्रको वर्तमान समस्या समाधानका लागि बनेको सहकारी क्षेत्र सुधार … पूरा पढ्नुहोस् »

लक्ष्मी महिला साकोसद्धारा सदस्यसँग अन्तरक्रिया

काठमाण्डौं । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सल्ले समुहमा सदस्य बिस्तार एवं सहकारी शिक्षा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संस्थाको शिक्षा उपसमिति सदस्य गोमा … पूरा पढ्नुहोस् »

स्कोप साकोसको ३१औं स्थापना दिवसमा स्वास्थ्य शिविर

काठमाण्डौं । स्कोप बचत तथा ऋण सहकारी संस्थाले ३१औं स्थापना दिवस अवसरमा नयाँ काउण्टर उद्घाटनका साथै स्वास्थ्य शिविर आयोजना गरेको छ । संस्थाका अध्यक्ष विरकाजी शाक्य र संस्थापक अध्यक्ष किशोरभाई … पूरा पढ्नुहोस् »