प्रभु महालक्ष्मी लाइफको लोगो सार्वजनिक

काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भएपछि बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लोगो सार्वजनिक भएको छ । दुई कम्पनी एक भएसँगै कम्पनीले प्रभु महालक्ष्मी लाइफको नयाँ लोगो … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकले ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा ५ छुट दिने भएको छ । बैंकले राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै मिति असार १ गतेदेखि … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियल बैंकको सहकार्यमा फोनपेद्वारा जिरीमा ‘डिजिटल साक्षरता कार्यक्रम’

काठमाडौं । डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई सुरक्षित गर्न विभिन्न नवीनतम तरिकाहरूका साथ अगाडि बढ्दै आएको फोनपेले हालै प्राइम कमर्सियल बैंकसँगको सहकार्यमा जिरीमा ‘डिजिटल साक्षरता कार्यक्रम’ सम्पन्न … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंक असार २४ गते एकीकृत कारोबार गर्दै

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबारको मिति असार २४ गते तय भएको छ । लक्ष्मी बैंकका सञ्चालक दिनेश पौड्यालले दुई बैंकबीच असार २४ गते एकीकृत कारोबार हुने … पूरा पढ्नुहोस् »

नातिनातिनी भएकी पूर्व बैंकर बेलायती नागरिकसँग घरवार बसाउँदै

काठमाण्डौं । नायक आयुष्मान देशराज जोशीकी आमा तथा नायिका प्रियंका कार्कीकी सासू रविना देशराज श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएकी छन् ।उनले बेलायती प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग लगनगाँठो कस्न आँटेकी हुन् … पूरा पढ्नुहोस् »

विस्फोटक पदार्थ ल्याउन नसक्दा नारायणगढ–मुग्लिन सडकखण्डको पुल बन्न सकेन

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणका लागि भित्तो फोर्न विस्फोटक ल्याउन नसक्दा पुल निर्माणको काम रोकिएको छ । सो सडकखण्डमा १५ वटा पुल नयाँ निर्माणका लागि ठेक्का लगाइएकामा एउटा पुलको … पूरा पढ्नुहोस् »

बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति

काठमाडौं । पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पुर्‍याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग … पूरा पढ्नुहोस् »

बजेट प्रचारमुखी भन्दा यथार्थपरकः अर्थमन्त्री आले

काठमाडौं । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रस्तुत बजेटलाई प्रचारमुखीभन्दा यथार्थपरक बनाएर कार्यान्वयनका लागि योग्य बनाइएको बताएका छन । आर्थिक वर्ष २०८०\८१ को बजेटका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा … पूरा पढ्नुहोस् »

पूर्वी नेपालका यी नदीमा ठूलो बाढी आउने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । बाढी पुर्वानुमान महाशाखाले पूर्वी नेपालका खोला तथा नदीमा बाढी आउने सम्भावना रहेको भन्दै सतर्कता अपाउन आग्रह गरेको छ । महाशाखाले आइतबार बुलेटिन जारी गर्दै पाँचथर, ताप्लेजुङ र संखुवासभासहित … पूरा पढ्नुहोस् »

बाढी पहिरोबाट भएको क्षतिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ । सङ्खुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्‍याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिइएको छ । सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर … पूरा पढ्नुहोस् »