एभरेष्ट बैंकको २०.६८ प्रतिशत लाभांश पारित

एभरेष्ट बैंकको २८ औं वार्षिक साधारणसभाले २०.६८ प्रतिशत नगद लाभांश पारित गरेको छ । बैंकको सञ्चालक समितिको कात्तिक १८ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट शेयरधनीहरुलाई हाल … पूरा पढ्नुहोस् »

८६ स्थानीय तहले जग्गाको कित्ताकाट खोल्दै

काठमाडौं । अघिल्लो साता काठमाडौं महानगरपालिकाले जग्गाको कित्ताकाट खोल्यो । महानगरपालिकाले जग्गाको वर्गीकरण गर्दा कृषियोग्य जग्गा शुन्य रहेको भन्दै कित्ताकाट खोलेको हो । महानगरपालिकामा भू–उपयोग परिषद्ले महानगरभित्र कृषियोग्य जमिन नभेटेपछि … पूरा पढ्नुहोस् »

ठेकेदार सम्पर्कविहीन, लोकमार्गको काम अलपत्र

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते–घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ ।  निर्माण जिम्मा लिएको श्रेष्ठ निर्माण तथा ढुवानी सेवाका … पूरा पढ्नुहोस् »

बैंकर्स संघमा कोइराला र दे पुनः दोहोरिंदै

काठमाडौं । नेपाल बैंकर्स संघको साधारणसभाले रिक्त हुने तीन जना कार्यकारी सदस्यमा दुई जनालाई दोहोर्‍याउने भएको छ । संघका कार्यकारी सदस्य रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र … पूरा पढ्नुहोस् »

नबिल बैंकद्वारा बागमती प्रदेशमा ‘नबिल स्कुल अफ सोसल इन्टरपेनरसीप’ कार्यक्रम

काठमाडौं । नबिल बैंकले बागमती प्रदेशमा ‘नबिल स्कुल अफ सोसल इन्टरपेनरसीप’ कार्यक्रम आयोजना गरेको छ । बैंकले कार्यक्रममा सहभागी २५ जना विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकका अध्यक्ष महतोले गरे सपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोले सपथ ग्रहण गरेका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । … पूरा पढ्नुहोस् »

नेपाल हस्तकला महासंघद्वारा आयोजित १९ औं हस्तकला व्यापारमेला

काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९ औं हस्तकला व्यापारमेला तथा १७ औं हस्तकला प्रतियोगिताको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप तथा स्वदेशी कच्चा पदार्थमा आधारित हस्तकला व्यवसायको संरक्षण … पूरा पढ्नुहोस् »

आईएमईको दसैँ–तिहार अफरका बम्पर विजेता मेखलाल तामाङले पाए १० लाख

काठमाण्डौं । आईएमईले दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक योजनामा मेखलाल … पूरा पढ्नुहोस् »

इभी नेपाल मोटर्सको नयाँ गाडी लन्च

काठमाडौंको नक्सालमा इभी नेपाल मोटर्सले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले विगत लामो समयदेखि दुई पांग्रे सवारी साधन बिक्री वितरण गर्दै आएको इभी नेपाल मोटर्सले अब चार पांग्रे सवारी … पूरा पढ्नुहोस् »

रिलायन्स लाइफ इन्स्योरेन्स र बिएनसी अस्पतालबीच सम्झौता

काठमाण्डौं । रिलायन्स लाइफ इन्स्योरेन्स र बिर्तामोडस्थित बिएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङका लागि सम्झौता भएको छ । सम्झौता कार्यक्रममा कम्पनीका तर्फबाट अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर क्षितिज घिमिरेका … पूरा पढ्नुहोस् »