वातावरण अनुगमन प्रतिवेदन पेस गर्न उद्योग कलकारखानालाई निर्देशन

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सरावल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा आएका ठूला उद्योग तथा कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।वातावरणीय दृष्टिकोणले संवेदनशील उद्योग तथा आयोजनालाई … पूरा पढ्नुहोस् »

मुलुक विकासमा निजी क्षेत्रको सहयोग आवश्यक- उद्योगमन्त्री रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकार र निजी दुवै उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् । काठमाडौँमा आयोजित नेपाल उद्योग … पूरा पढ्नुहोस् »

हेटौँडाका उद्योगमा साढे दुई अर्ब विद्युत वक्यौता अनलाइनमा राख्न बाँकी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रलाई विद्युत् महसुलवापत यहाँका उद्योगले रु दुई अर्ब ५५ करोड ५२ लाख ८२ हजार आठ सय ४९ बुझाउन बाँकी छ । लामो समयदेखि … पूरा पढ्नुहोस् »

विशेष अदालतबाट ९ सिमेन्ट उद्योगीले पाए सफाइ

काठमाडौं । विशेष अदालतबाट विभिन्न ९ वटा सिमेन्ट कम्पनीका सञ्चालकले सफाइ पाएका छन् । ९ जना सिमेन्ट उद्योगी र ९ जना कर्मचारीविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्टको मेगा लक्की ड्रमा प्रथम विजेता दुई जनाले पाए ५ ५ तोला सुन

काठमाण्डौं । शिवम् सिमेन्टद्वारा शिवमसँग उपहार टन्न उपहार योजनाको मेगा लक्की ड्र सम्पन्न भएको छ। यस लक्की ड्र अन्तर्गत भाग्यशाली उपभोक्तातर्फ ३० जना तथा विक्रेतातर्फ ३० जना गरी ६० जना … पूरा पढ्नुहोस् »

हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो

काठमाडौं । कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको … पूरा पढ्नुहोस् »

‘उपकार’ ब्राण्डको खाद्यान्न बेच्ने कम्पनीले एकै वर्षमा ३ अर्बको व्यापार

काठमाडौं । नेपाली बजारमा ‘उपकार’ ब्राण्डको खाद्यान्न बेच्ने कम्पनीले एकै वर्ष ३ अर्ब बढीको व्यापार गरेको छ । शिखर अर्गनाइजेशन प्रालिद्वारा सञ्चालित शिखर अर्गनाइजेशन लिमिटेड र शिव शिखर एग्रो प्रालिले … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्टको उपहार योजनाको पहिलो चरणको लक्की ड्र सम्पन्न

काठमाडौं । शिवम् सिमेन्टले ‘शिवम्सँग उपहार टन्न’ योजना अन्तर्गत पहिलो चरणको विजेता घोषणा गरेको छ । लक्की ड्र मार्फत पहिलो महिनाका विजेताहरु घोषणा गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उपभोक्ता … पूरा पढ्नुहोस् »

शौर्य सिमेन्टले एकै वर्ष गर्‍यो साढे ७ अर्बको व्यापार

काठमाडौं । नेपालका तीनवटा व्यवसायिक घरानाको लगानी शंकर ग्रुप, अम्बे ग्रुप र हुलास ग्रुपको संयुक्त लगानी रहेको शौर्य उद्योगले सन् २०२२ मा ७ अर्ब ४३ करोड रुपैयाँ अपरिष्कृतको व्यापार गरेको … पूरा पढ्नुहोस् »

जावलाखेल ग्रुपको प्रिमियम ह्विस्की ‘कालापथ्थर’

काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजले नयाँ उत्पादन ल्याउने क्रममा प्रिमियम क्याटेगरीमा उत्कृष्ट स्वाद र विश्व–स्तरीय गुणस्तरको प्रिमियम ह्विस्की ब्राण्ड ‘कालापथर’ल्याएको छ । कालापथर हिमालयको प्राचीन हिमनदीको पानीका साथ स्कटल्यान्डबाट … पूरा पढ्नुहोस् »