फिल्म ‘१२ नेपाली एक चिहान’ भदौ १४ मा

काठमाडौँ । फिल्म ‘१२ नेपाली एक चिहान’ आगामी भदौ १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्देशक अरुण प्रदानले वितरकसँगको छलफलबाट फिल्म १४ भदौमा प्रदर्शनमा ल्याउन लागिएको जानकारी दिए … पूरा पढ्नुहोस् »

समाज परिवर्तनको पक्षमा भारतीय साहित्य लेखक

“साहित्य जागृतिको माध्यम हो,जागृति नल्याउने खालको साहित्य निस्सार हुन्छ”(कविशिरोमणि लेखनाथ पौड्याल,नेपाल) ।नेपालमा महानन्द सापकोटा,धरणीधर कोइराला,योगमाया,गोकुल जोशी,केवलपुरे किशान,भिमनिधि तिवारी भूपी शेरचन,गोपालप्रसाद रिमाल,लक्ष्मीप्रसाद देवकोटा लगायतका समाजका लागि महान सिर्जनाहरु पढीरहन मन लाग्छ … पूरा पढ्नुहोस् »

गौरव र क्विन्सी मिस्टर एण्ड मिस एसईई सुपर मोडल

काठमाडौं । एभरेष्ट इभेन्ट्सद्वारा आयोजित तेस्रो संस्करणको ‘नन्दिनी अर्गानिक मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२४’ को उपाधी गौरव सिटौला र क्विन्सी श्रेष्ठले जितेका छन् । राजधानीमा आयोजित प्रतियोगितामा ९३ … पूरा पढ्नुहोस् »

जातिय विभेदले जन्माएको बिद्रोही कलाकार ‘सत्य भाई’

कलाकार बन्न तेति सजिलो पनि छैन, जति हामीले सोच्छौँ । तरपनि प्रायः सबैको इच्छा हुन्छ एक सफल कलाकार बन्ने अनि स्वदेशमै सफल कलाकार भै स्थापित हुने । सुरेस राम विश्वकर्मा … पूरा पढ्नुहोस् »

निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौँ । फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार उनलाई पक्राउ गरेको हो । गत वर्ष रिलिज भएको फिल्म ‘प्रसाद-२’को लेनदेनको विवादमा उनलाई … पूरा पढ्नुहोस् »

खुकुरीले नेपाली रम संस्कृति प्रबर्द्धनका लागि ग्लोबल रम एम्बेसेडर इयान बरेललाई नेपाल ल्याउँदै

काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय रम ब्रान्ड खुकुरीले रम प्रब्रद्धनार्थ कार्यक्रमका लागि ‘ग्लोबल रम एम्बेसेडर’ इयान बरेलसँग पहिलोपटक सहकार्य गरेको छ । बेलायती मूलका इयान बरेल, विश्व रम उद्योगमा विशेषज्ञता … पूरा पढ्नुहोस् »

गौतम बुद्ध

भारतका प्रशिद्ध भाषाविद, व्याकरणाचार्य–श्री मोतीलाल विजयवर्गीयकी छोरी साहित्य लेखिका डा।सीमा विजयवर्गीय गौतम बुद्धको जन्म स्थल नेपालको लुम्बिनीलाई मात्र हैन गौतम बुद्धलाई समेत असाध्य मन पराउनु हुँदो रहेछ । भर्खरै मनाएको … पूरा पढ्नुहोस् »

बनेपामा फिल्म स्टुडियो र दोलखामा फिल्म सिटी बनाइने

काठमाडौं । सरकारले काभ्रेपलाञ्चोकको बनेपामा चलचित्र छायांकन स्टुडियोको निर्माण सुरु गर्ने भएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन् । दोलखामा … पूरा पढ्नुहोस् »

नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राखिने भएको छ । चलचित्र विकास बोर्डमा सोमबार बसेको चलचित्र सम्बद्ध संस्थाले सर्वसम्मत रुपमा उद्योगको नाम ‘सिनेमाण्डु’ राखेको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष … पूरा पढ्नुहोस् »

‘सतीदेवी’ दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । फिल्म ‘सतीदेवी’ आगामी साउन ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । निर्माण युनिटले फिल्मको दोस्रो पोस्टर सार्वजनिक गरेको छ । पोष्टरमा फिल्मको शीर्ष भूमिकामा रहेकी अभिनेत्री मलिका महतले नवजात … पूरा पढ्नुहोस् »