राजनीतिसँगै कृषिकर्ममा पूर्वप्रमुख हरिनारायण चौधरी

ज्यूँदै मर्याको भनि नाम छ कस्को ?उद्यमबिना बित्तछ काल जस्को । आदिकवि भानुभक्त आचार्यको प्रश्नोत्तरी कविताका यी पङ्क्ति उद्यम गर्नेका लागि प्रेरित छन् । तर धेरैले यसको भाव अनुशरण गरेका … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्समा रोजगारको अवसर

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले योग्यता पुगेका नेपाली नागरिकबाट विभिन्न पदमा केही संख्यामा दरखास्त आह्वान गरेको हो । यसमा सिनियर अफिसर (असिस्टेन्ट मेनेजर) का … पूरा पढ्नुहोस् »

हिम्मतले भेडीगोठ धानेका हिमबहादुर छन्त्याल

बेनी । दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ । धवलागिरि गाउँपालिका–५ मल्कबाङका उनले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ … पूरा पढ्नुहोस् »

कम्प्युटर इन्जिनियरको चियापसल: उनी भन्छन्– ‘कुनै पछुतो छैन’

जनकपुरधाम । सूचना प्रविधिको युग । त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा । यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त ? सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारीमा जुटेका, … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीले १ हजार ९ सय ५० जना नयाँ प्रहरी माग्यो

काठमाडौं । नेपाल प्रहरीले शुक्रबार एक सूचना प्रकाशन गरी १ हजार ९ सय ५० जना प्रहरीका लागि दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी जवानदेखि भान्छे, हजाम, … पूरा पढ्नुहोस् »

नेपाल बीमा प्राधिकरणले माग्यो कर्मचारी

काठमाण्डौं । नेपाल बीमा प्राधिकरणले आज एक सूचना जारी गर्दै प्रशासन र कानुन तर्फ सहायक निर्देशक र सहायक प्रथम गरि कुल १६ जना जनशक्ति माग गरेको छ। प्राधिकरणले प्रशासनतर्फ अधिकृत … पूरा पढ्नुहोस् »

चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र युवालाई हस्तान्तरण गर्न थालिएको छ । मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग … पूरा पढ्नुहोस् »

इलामका लेकाली क्षेत्रका किसानलाई आलु रोप्न धमाधम

इलाम। सूर्योदय नगरपालिका–१ थुम्केका तीर्थ बुढाथोकीलाई आलु रोप्ने चटारो छ । बुढाथोकीले ८० मन आलु रोप्न घर माथिको १० रोपनी टारबारी जोतेर तयार बनाएका छन् । “पहिलो दिन आलु रोप्न … पूरा पढ्नुहोस् »

ढुङ्गामा कला भर्दै गोविन्द बोटे…

मध्यविन्दु (नवलपरासी) । इँटाको सानो तीन कोठे घर । घर वरिपरि ढङ्गाको चाङ । खस्रा ढुङ्गालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ । तर नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१३ का … पूरा पढ्नुहोस् »

सङ्कटमा पर्दै आरन व्यवसाय…

ढोरपाटन (बागलुङ)। फलामबाट विभिन्न औजार निर्माण गर्ने आरन व्यवसाय पछिल्लो केही समययता सङ्कटमा पर्न थालेको छ । पुस्तौँदेखि अङ्गाल्दै आएको यो व्यवसाय पुस्तान्तरण हुन नसक्दा सङ्कटमा पर्दै गएको हो । … पूरा पढ्नुहोस् »