प्रभु इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । प्रभु एभरेष्ट इन्स्योरेन्स केही संख्यामा विभिन्न प्रदेशका लागि कर्मचारी मागेको छ । कम्पनीका अनुसार बिरगंज शाखामा ९प्रदेश अफिसर० एसिस्टेन्ट वा डेपुटी म्यानेजर तथा म्यानेजर पदका लागि एक जना … पूरा पढ्नुहोस् »

आरन व्यवसायका लागि कोइलाको अभाव

गल्याङ (स्याङ्जा) । विश्वकर्मा समुदायको पुर्खौली पेसाका रुपमा रहेको आरन व्यवसायका लागि कोइलाको अभाव हुन थालेको छ । कोइला बजारमा प्रयाप्त किन्न नपाइने तथा कोइला बनाउन आवश्यक पर्ने रुख र … पूरा पढ्नुहोस् »

ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी

गलकोट । बागलुङको निसीखोला गाउँपालिका(५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् । उनले … पूरा पढ्नुहोस् »

 सहर पस्न थाले भोकाएका जङ्गली हात्ती

काठमाडौं । झापाको मेचीनगर–१० धुलाबारीकी ८० वर्षीया पन्नादेवी साह हरेक बिहान बगैँचामा फूल टिप्ने गर्थे । पूजापाठका लागि आफ्नो र छिमेकीका आँगनमा फूल टिप्ने आम चलनै छ तराईतिर । गत … पूरा पढ्नुहोस् »

धानबालीमा ग्वारो रोगले पर्साका किसान चिन्तित

वीरगन्ज । धानबालीमा ग्वारो रोग फैलिएपछि पर्साका किसान चिन्तित बनेका छन् । पर्साको जगरनाथपुर, धोबिनी, ठोरी, जिराभवानीलगायत विभिन्न स्थानमा ग्वारो किराको समस्या फैलिएपछि किसान चिन्तित बनेका हुन् । गत भदौको … पूरा पढ्नुहोस् »

पुर्खाको नियम मान्दै पशुचौपाया लिएर भर्कोबाङ झरे भल्कोटवासी

बागलुङ । भल्कोटवासी प्रत्येक वर्ष जेठ पहिलो सातादेखि पशुचौपाया लिएर लेक जान सुरु गर्छन् । चार महिनाअघि लेक चढेका उनीहरु असोज ५ मा मात्रै बेँसी झर्छन् । यसअवधिमा उनीहरु हजारौँ … पूरा पढ्नुहोस् »

हुम्लामा पहिलो पटक कोदो महोत्सव हुने

काठमाडौं । हुम्लामा पहिलो पटक कोदो महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारेर यही असोज १८ गते जिल्लाको जैविक कोदो खेतीको संरक्षण र प्रवद्र्धन गर्न कोदो महोत्सव … पूरा पढ्नुहोस् »

काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिकरूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । मौसमी र बेमौसमी काँक्रो खेती गरी उनले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी … पूरा पढ्नुहोस् »

धान बालीमा रोगको सङ्क्रमण फैलिदै ,किसान चिन्तित

खोटाङ । गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लाष्ट नामक रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन् । रावाबेँसी, दिप्रुङ चुइचुम्मा, साकेला, खोटेहाङ गाउँपालिका सहित दिक्तेल … पूरा पढ्नुहोस् »

काठमाडौंका पाँचतारे होटलमा पाँचखालको मासु र तरकारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकैछिन उभिएर हेर्‍यौँ भने नेपालका सयौँ युवा रोजगारीका लागि विदेश जाने लाइनमा बसेको देख्न सकिन्छ । बडो टिठलाग्दो देखिन्छ त्यहाँको दृश्य । वृद्ध बाआमा तथा … पूरा पढ्नुहोस् »