तीन तहको लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने

चितवन । गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । सङ्घीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने … पूरा पढ्नुहोस् »

आर्मीलाई हराउँदै राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी तेस्रो

सुर्खेत। सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो … पूरा पढ्नुहोस् »

क्रिकेटर सन्दीप लामिछाने क्यानद्वारा निलम्बनमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछाने निलम्बन गरेको छ । बलात्कारमा दोषी ठहर सन्दीपलाई अदालतले आठ वर्षको कैद सजाय सुनाएपछि विहिबार क्यानले घरेलु र अन्तर्राष्ट्रिय खेलबाट … पूरा पढ्नुहोस् »

बलात्कार आरोपमा दोषी ठहर लामिछाने उच्च अदालत जाने

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन् । क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि … पूरा पढ्नुहोस् »

क्रिकेट खेलकै क्रममा ब्याट्सम्यानको मृत्यु

एजेन्सी । भारतको नोएडामा जारी कर्पोरेट लिग क्रिकेट खेलकै क्रममा एक ब्याट्सम्यानको मृत्यु भएको छ । माभेरिक्स ११ र ब्लेजिङ बुल्सबिचको खेल चलिरहेको बेला हृदयघात भएका ३४ वर्षीय विकास नेगीलाई … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेलाई सजाय तोक्न आज पेसी

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज … पूरा पढ्नुहोस् »

नेपाली यू-१९ टिमको स्कटल्याण्डमाथि फराकिलो जित

काठमाडौँ । आइसिसी यू- १९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अनौपचारिक वार्मअप खेलमा स्कटल्याण्डलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई १३५ रनले पराजित गरेको हो … पूरा पढ्नुहोस् »

नाडाल अस्ट्रेलियन ओपन नखेल्ने

काठमाडौँ । स्पेनिस टेनिस खेलाडी राफेल नाडालले अस्ट्रेलियन ओपन २०२४ बाट आफ्नो नाम फिर्ता लिएका छन् । यो प्रतियोगिता सुरु हुनु केही घण्टा अघि इन्जुरी भएपछि उनले प्रतियोगिताबाट आफ्नो नाम … पूरा पढ्नुहोस् »

पल्सर स्पोर्ट्स अवार्डमा गोल्छा ग्रुपको निरन्तर साथ

काठमाडौं। पल्सर स्पोर्ट्स अवार्ड यसवर्ष आगामी माघ १२ गते हुने भएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार पत्रकार सम्मेलन गरी २० औं संस्करणको मिति घोषणा गरेको हो। यो … पूरा पढ्नुहोस् »

टी-२० विश्वकप : नेपाल समूह डी मा , दक्षिण अफ्रिका लगायतसँग खेल्ने

काठमाडौं । आईसीसीले यस वर्षको जुन–जुलाईमा हुने टी-२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ । नवौँ संस्करणको प्रतियोगिता अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । आईसीसीले सार्वजनिक गरेको तालिका अनुसार नेपाल … पूरा पढ्नुहोस् »