चिताको गन्तव्य

धन कमाएर दिएन कसैले नभन्नुकेही थान मलामी किन्नु छ ।निर्जिव डङ्ग्रङ्ग लडेको शरिर जोमलामीका कांधमा सुतेरचिताको गन्तव्य हिंड्नु छधन् कमाएर दिएन कसैले नभन्नुकेही थान् मलामी किन्नु छ ।। मरनको यो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड शिखर सम्मेलनमा भाग लिन युगाण्डा जाने, यस्ता छन् कार्यक्रमहरु ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९ औं शिखर बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी माघ ४ गते युगाण्डाको राजधानी कम्पालातर्फ प्रस्थान गर्ने भएको … पूरा पढ्नुहोस् »

रन्जित वाईवाको नयाँ गीत ‘नगर न रिस’ चर्चामा

काठमाडौँ । रन्जित वाईवाको नयाँ गीत (तामाङ सेलो) ‘नगर न रिस’ यति बेला चर्चाको शिखरमा पुग्न सफल भएको छ । करिब एक महिना पहिले सार्वजनिक भएको उक्त गित अहिले युटुवमा नौँ … पूरा पढ्नुहोस् »

श्रीलंकाका परराष्ट्रमन्त्री साब्रीले गरे चन्द्रागिरी भ्रमण

काठमाडौं । नेपाल भ्रमणमा रहेका श्रीलंकाका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्री शुक्रबार काठमाडौंको प्रसिद्ध पर्यटकीय गन्तव्य चन्द्रागिरी पुगेका छन् । शुक्रबार अपरान्ह चन्द्रागिरी पुगेका परराष्ट्रमन्त्री साब्रीलाई चद्रागिरी हिल्सका अध्यक्ष … पूरा पढ्नुहोस् »

ढिके नुनबाट टाढिँदै बझाङी

चैनपुर । साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किए । उमेरले सात दशक नाघेका उनलाई बाल्यकालदेखि नै ढिके नुनका लुकाल (भेडाच्याङ्ग्रामा बोकिने भारी) बोकेको खुब सम्झना आउँछ … पूरा पढ्नुहोस् »

गृहिणी महिला उद्यमी, सीपले बदलियो जीवनशैली

बागलुङ । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गृहिणी महिलालाई सीपमूलक तालिमसहित आवश्यक उपकरण सहयोग गरेपछि गृहिणी महिला पनि उद्यमी बनेका छन् । नगरपालिकाले २० जना गृहिणीलाई ४५ दिन स्विटर … पूरा पढ्नुहोस् »

युरोप भ्रमणको तयारीमा रहेका राष्ट्रपति पौडेलको भ्रमण स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले अहिलेका लागि स्थगित गरिएको जानकारी दिए … पूरा पढ्नुहोस् »

झिनियाँ रोटीमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक

गलकोट । तिहारको समयमा बढी मात्रमा प्रयोगमा आउछ । रङ्गीचङ्गी झिनियाँमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक हुने सरोकारवालाहरुको चिन्ता छ । तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढी हुनेगर्दछ । तिहारका … पूरा पढ्नुहोस् »

संसदमा महासचिव गुटेरेसको सम्बोधन

काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टियो गुटेरेसले सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन सुरु गरेका छन् । त्यसअघि सभामुख देवराज घिमिरेले महासचिव गुटरेसलाई सम्बोधनका लागि अनुमति दिए … पूरा पढ्नुहोस् »

गुटेरेस नेपालमा – कुन कुन ठाउँपुगे हेनुहोस् तस्विरमा अहिलेसम्मका भेटघाट र घुमफिर

काठमाडौँ । नेपालको चार दिने औपचारिक भ्रमणमा रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस हाल नेपालमा छन् । र आयबाट उनि नेपालको बिभिन्न ठाउँको भ्रमणमा व्यस्त रहेका छन् सोहि बिचमा हालसम्म … पूरा पढ्नुहोस् »