प्रधानमन्त्री प्रचण्डले गरे छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन

बेइजिङ । चीनको साताव्यापी औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन गरेका छन् । मंगलबार बिहान छोङछिङ पुगेका प्रधानमन्त्री प्रचण्डले एकेडेमी अफ एग्रिकल्चरल … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड छोङछिङमा

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज छोङछिङ पुगेका छन् । उनलाई छोङछिङमा सो महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरे ।प्रधानमन्त्रीले आज … पूरा पढ्नुहोस् »

अमेरिका जानुअघि राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं । अमेरिका हुँदै चीन भ्रमणमा निस्किनु अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । राष्ट्रपतिलाई भेट्न आज (शनिबार) बिहान उनी शीतल निवास पुगेका हुन् … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड आज न्यूयोर्क प्रस्थान गर्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दैछन् । उनले २१ सेप्टेम्बरमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले अमेरिका चीन भ्रमण जानुअघि संसद्लाई के भने ? ( पूर्णपाठ )

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाको न्युयोर्क र चीन भ्रमणको समयावधि छोटो भएकाले न्युयोर्कबाट सिधै चीन जान लागेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले भ्रमणको तालिका र भेटघाट … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री‘प्रचण्ड’ले राष्ट्रपति सीसँग हाङ्गजाउमा र प्रधानमन्त्री लीसँग बेइजिङमा भेट्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी चिनफिङसँग असोज ६ गते भेट्ने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर असोज ५ गते अमेरिकाबाट सिधै चीन जान लागेका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा अमेरिका जाने टोलीको आकार घटाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रचण्ड २९ भदौमा अमेरिका जाँदैछन् । भ्रमणको एजेन्डाबारे परामर्श … पूरा पढ्नुहोस् »

बाबुरामले दिए चीन भ्रमण जान लागेका प्रधानमन्त्री प्रचण्डलाई ३ सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ३ बुँदे सुझाव दिएका छन् । आइतबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, कुटनीतिज्ञसँग प्रधानमन्त्रीले चीन भ्रमणका सन्दर्भमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डको अमेरिका–चीन भ्रमण – दलहरुबाट आ-आफ्नो सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न अमेरिका–चीन भ्रमणको तयारी तीब्र चलिरहेको छ । सोहि क्रममा बिभिन्न दलबाट दलका नेताहरुले तर्क वितर्क राखिरहेका छन् । यसैमा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको अन्तरक्रिया – चीन भ्रमण फलदायी र प्रभावकारी हुने विश्वास

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो आसन्न चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार प्रधानमन्त्रीले बैठकको आव्हान गरेका थिए … पूरा पढ्नुहोस् »