पर्यटकीय क्षेत्र अर्नाकोट पुग्ने सडक १६ वर्षपछि स्तरोन्नति हुँदै

ढोरपाटन (बागलुङ)। पर्यटकीय क्षेत्र अर्नाकोटमा मोटरबाटो पुगेको १६ वर्ष पूरा भयो । विसं २०६४ मा बुर्तिबाङ बजारदेखि मस्ती हुँदै अर्नाकोट जोडिएको सडक अहिलेसम्म स्तरोन्नति हुन सकेको छैन । चालु आर्थिक … पूरा पढ्नुहोस् »

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट (बागलुङ)। बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार घरबास (होमस्टे)मा विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ । विसं २०७३ देखि जिल्लाको पहिलो घरबासका रुपमा अतिथि सत्कारमा पछिल्लो … पूरा पढ्नुहोस् »

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वर्षको भदौ यता बन्दीपुरमा … पूरा पढ्नुहोस् »

सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टलाई ४ तारे होटलको मान्यता

काठमाण्डौं । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा अवस्थित ‘सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट’ले ४ तारे होटल स्तरको मान्यता पाएको छ । पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको … पूरा पढ्नुहोस् »

पर्यटन प्रवर्द्धनमा जुट्दै इलामका साहित्यकार

फिक्कल (इलाम)। इलामका साहित्यकार जिल्लाको पर्यटन प्रवर्द्धनमा जुटेका छन् । इलाम पर्यटकीय जिल्ला भए पनि पछिल्लो समय सुनसान बन्दै गएपछि साहित्यको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका साहित्यकार जुटेका हुन् … पूरा पढ्नुहोस् »

२४सै घण्टा व्यवसाय सञ्चालन गर्ने निर्देशनपछि ठमेल उत्साहित

काठमाडौं । ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै छन् । गृहमन्त्रालयको सचिवालयले २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन … पूरा पढ्नुहोस् »

चैतको हिउँले खुम्बु क्षेत्र सेताम्मे

काठमाडौं । सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन् । चैतमा परेको हिउँले खुम्बु क्षेत्र सेताम्मे बनेको छ भने … पूरा पढ्नुहोस् »

चौधरी ग्रुपको भिभान्ता होटलले एकै वर्ष ३३ करोडको व्यापार

काठमाडौं । ललितपुरको झम्सिखेलमा रहेको भिभान्ता काठमाडौं होटलले एकै वर्ष ३३ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । होटलले सन् २०२२ को तुलनामा १० करोड बढीको व्यापार गरेको छ … पूरा पढ्नुहोस् »

अन्नपूर्णमा आरोही आउन थाले

म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि पर्वतारोहीको टोली आउन थालेका छन् । बसन्त याममा आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमाल आरोहणका लागि आएका चार आरोहीसहितको टोली आज आधार … पूरा पढ्नुहोस् »

डढेलो नियन्त्रणका लागि उच्च सावधानी अपनाउँदै निकुञ्ज

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा रहेका मध्यवर्ती सामुदायिक वनमा डढेलोका कारण हुनसक्ने समस्याका लागि निकुञ्जले उच्च सावधानी अपनाएको छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा अग्निरेखा निर्माण, सरसफाइजस्ता … पूरा पढ्नुहोस् »