कांग्रेस इलाम-२ का खड्काले निर्वाचनपछी गर्ने कामका बारेमा अवधारणा पत्र ल्याए अगाडि

इलाम । नेपाली कांग्रेका जुझारु एवम् लोकप्रिय युवा नेता तथा इलाम क्षेत्र नम्बर २ का उम्मेदवार डम्बर खड्काले ‘इलम इलाम’ अवधारणासहित ईलाम मुहार फेर्न आठ वटा क्षेत्रमा काम गर्ने भनी … पूरा पढ्नुहोस् »

वैशाख १५ उपनिर्वाचन : समाजवादीले दियो खनाल र शाहलाई चुनावी जिम्मेवारी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि पुर्वप्रधानमन्त्री झलनाथ खनाल र गरिमा शाहलाई चुनावी जिम्मेवारी तोकेको छ । प्रतिनिधिसभा निर्वाचन इलाम-२ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र … पूरा पढ्नुहोस् »

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । आज शुक्रबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले ४८ सांसदको मत पाएका हुन् । महरालाई नेकपा एमालेका २९ … पूरा पढ्नुहोस् »

इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव

फिक्कल (इलाम)। अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक … पूरा पढ्नुहोस् »

कांग्रेस र एमाले मिलेर निर्वाचन प्रणाली बदल्नुपर्छः कोइराला

घोराहीमा दोस्रो जिल्ला सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारको स्थायित्व र आर्थिक विकासका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन्। उनका अनुसार पटकपटक सरकार परिवर्तन हुँदा र त्यसको … पूरा पढ्नुहोस् »

गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित

गुल्मी । पछिल्लो समय गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । कम लागतमा बढी उत्पादन हुनुका साथै उखुबाट गुँड र खुदो बनाएर बेच्न सकिने भएपछि यहाँका किसान उखुखेतीतर्फ आकर्षित भएका … पूरा पढ्नुहोस् »

दमकमा आगलागीबाट दुई करोडको क्षति

दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मंगलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त … पूरा पढ्नुहोस् »

गण्डकी सरकारविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सर्वोच्च अदालतमा गण्डकी प्रदेश सरकारविरुद्धको रिट दर्ता गरिएको छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा सर्वोच्चले बुधबारलाई पेसी … पूरा पढ्नुहोस् »

कर्णालीको मुख्यमन्त्रीमा कँडेल

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी … पूरा पढ्नुहोस् »

नेशनल मेडिकलका सञ्चालक र ल्याब प्रमुख पक्राउ

काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजका सञ्चालक सानबास अन्सारी र ल्याब प्रमुख सञ्जय शाह पक्राउ परेका छन् । कलेजले म्याद सकिएका औषधि बिक्री वितरण गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ … पूरा पढ्नुहोस् »