जलकन्या मन्दिर परिशरमा गंगेश्वर शिवालय मन्दिरको शिलान्यास- (फोटोसहित)

काठमाडौँ । झापाको कालिस्थान अर्जुनधारा- १० स्थित जलकन्या मन्दिर परिसरमा निर्माण हुने गगेंश्वर शिवालय मन्दिरको सोमबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । वैदिक सनातन धर्मको संरक्षण तथा सम्बर्द्धन गर्दै … पूरा पढ्नुहोस् »

‘डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो’

काठमाडौँ । ग्रामीण भेगमा अझै पनि भान्सामा परम्परागत चुलोको प्रयोग गर्नाले दमका रोगी बढेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा अधिकांशलाई दमको समस्या देखिएको छ … पूरा पढ्नुहोस् »

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यस वर्षको छठ सम्पन्न: हेर्नुहोस् (फोटोमा)

काठमाडौँ । मिथिला क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै सम्पन्न गरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरले भत्कायो वीर अस्पताल क्षेत्रको अनधिकृत संरचना (फोटो फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्रका अनधिकृत संरचना भत्काएको छ । बिहीबार महानगरले वीर अस्पताल अगाडि बनाइएका अनधिकृत संरचना डोजर लगाएर भत्काएको हो । संरचना भत्काउने विषयमा महानगरले माइकिङ … पूरा पढ्नुहोस् »

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा चौँरी र याकको बीमा

फुङ्लिङ । हिउँ चितुवा र ब्वाँसो हिमपहिराका कारणले सधैँ ठूलो क्षति व्यहोरिरहेको ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रका किसानलाई चौँरी र याकको अबदेखि बीमा दाबी वापत क्षतिपूर्ति पाउने छन् । कञ्चनजङ्घा संरक्षण … पूरा पढ्नुहोस् »

लोकमार्गबाट झरेको बाढीले बगर भयो खेत

काठमाडौँ । लगातारको वर्षात्का कारण आएको बाढीले बागलुङको गलकोट क्षेत्रमा किसानको खेतबारी बगाएर बगर बनाएको छ । खेतबारी बगाउँदा किसानको करोडौँको बालीनाली नष्ट भएको छ । गत असारमा आएको बाढीबाट … पूरा पढ्नुहोस् »

ढोरपाटन आरक्षमा बँदेलको सिकार गराइने

बागलुङ । वर्षेनी दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ । नेपाली सिकारीलाई लक्षित गरी बँदेल सिकार … पूरा पढ्नुहोस् »

मासिँदै ढिकी, जाँतो र पानीघट्ट

बागलुङ । एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले … पूरा पढ्नुहोस् »

घर फर्किएर, “बाख्रापालन”

तानसेन (पाल्पा) । तानसेन नगरपालिका–१२ बौघापोखराथोकका ३८ वर्षीय मुरारी पौडेलको खोरमा २० वटा बाख्रा छन् । लामो समय विदेश बसेर फर्किनुभएका उहाँले रु १५ लाखको लगानीमा बाख्राका लागि आधुनिक खोर … पूरा पढ्नुहोस् »

समाजवादीहरुको उद्धरण रटेर समाजवाद आउँदैन : प्रदीप गिरी

काठमाडौँ । नेपालका समाजवादी चिन्तकको खोजी गर्दा विपी कोइराला र प्रदीप गिरीको नाम मुख्य रुपमा आउँछ । तर, प्रदीप गिरीले विपीको समाजवादमा के भन्नुभयो ? एसियाली समाजवाद सङ्गठनको जन्मदाता जयप्रकाश … पूरा पढ्नुहोस् »