बिहीबार नियमित बस्नुपर्ने मन्त्रिपरिषदको बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक बस्दैछ । बिहीबार नियमित बस्नुपर्ने बैठक स्थगित गरेर आजका लागि बोलाइएको हो । आज (शुक्रबार) अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको कृषिमन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् … पूरा पढ्नुहोस् »

‘सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरूले देश र जनतालाई माया नगर्ने बताएका छन् । नेपाल … पूरा पढ्नुहोस् »

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज सुनुवाइका लागि पेसी तोकिएको छ । आज यो रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी … पूरा पढ्नुहोस् »

रास्वपा स्थापनाको दुई बर्षमै सिंहदरबार पसेको लामिछानेको टिप्पणी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा स्थापनाको दुई बर्षमै सिंहदरबार पसेको टिप्पणी गरेका छन् । रास्वपा स्थापनाको आज दुई बर्ष पुगेको अवसरमा सामाजिक सञ्जालमा टिप्पणी … पूरा पढ्नुहोस् »

रास्वपाले आज दोस्रो स्थापना दिवस मनाउदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आफ्नो दोस्रो स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ देखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम … पूरा पढ्नुहोस् »

प्रचण्ड, ओली र रविबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछाने छलफलमा जुटेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच छलफल चलिरहेको छ … पूरा पढ्नुहोस् »

देश आर्थिक संकटको दलदलमा

केही बर्षदेखी चरम आर्थिक संकटबाट गुज्रिरहेको नेपाल अहिले अन्य इन्डिकेटरहरुले पनि संकटको उत्कर्षमा पुगेको देखिएका छन् । सरकारले आर्थिक संकट व्यवस्थापन गरी आशलाग्दो वातावरण निर्माण गर्न योग्य अर्थमन्त्री छानेर जिम्मा … पूरा पढ्नुहोस् »

सांसदहरुको प्रश्नमा प्रधानमन्त्रीले के-कस्ता जवाफ दिए ?

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले बिहीबार प्रतिनिधिसभामा भएको प्रश्नोत्तरमा सांसदहरुका प्रश्नको जवाफ दिएका छन् । प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद- ९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम … पूरा पढ्नुहोस् »

रासायनिक मलको अभाव हुँदैन- कृषिमन्त्री साह

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताएकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री साहले अहिले … पूरा पढ्नुहोस् »

आफ्नो सम्बोधनका क्रममा शिर्ष नेताहरु उपस्थित नभएकोप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रधानमन्त्रीले बोल्दा सबै दलका प्रमुख नेता तथा मन्त्रीहरु उपस्थित नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाद दिएपछि प्रधानमन्त्री … पूरा पढ्नुहोस् »