यौन दुर्व्यवहार गरेको आरोपमा विद्यालयका प्रशासन प्रमुख पक्राउ

दाङ । दाङको पद्मोदय पब्लिक नमुना उच्च माविकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सो विद्यालयका प्रशासन प्रमुख पक्राउ परेका छन् । १६ वर्षीया छात्राले विद्यालयका प्रशासन प्रमुख मिनेश श्रेष्ठले … पूरा पढ्नुहोस् »

अपाङ्गता भएका बालबालिकाका लागि प्रारम्भिक हस्तक्षेप नीति विकास गर्न आग्रह

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका कार्यबाहक सभापति डा कालुराम राईले अपाङ्गता भएका बालबालिकाका लागि प्रारम्भिक हस्तक्षेप नीति विकास गर्न आग्रह गरेका छन, । नेपाल नेत्रहीन सङ्घले आज … पूरा पढ्नुहोस् »

मोर्गन कलेजका विद्यार्थीले जापानमा इन्टर्नसीप गर्न पाउने

काठमाडौं । मोर्गन इन्टरनेसनल कलेजमा अध्ययन गरेका विद्यार्थीहरूले जापानमा इन्टर्नसीप गर्न पाउने भएका छन् । यो सम्बन्धमा काठमाडौंको बसुन्धारामा रहेको मोर्गन कलेज र आइम्याक इन्जिनियरिङ कम्पनीबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको … पूरा पढ्नुहोस् »

हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । हिसान शैक्षिक मेला नरोक्न उच्च अदालत, पाटनले अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) त्यसविरुद्ध अदालत गएको थियो । न्यायाधीश … पूरा पढ्नुहोस् »

सनराइज बैंकले विद्यालयहरुमा प्याड एटीएम हस्तान्तरण हस्तान्तरण

काठमाडौं । सनराइज बैंकले विभिन्न विद्यालयहरुमा प्याड एटीएम हस्तान्तरण गरेको छ । बैंकले महिला स्वास्थ्य र महिलाहरुको सशक्तिकरणको लागि विद्यालयमा अध्ययनरत छात्राहरु तथा कार्यरत महिलाहरुलाई लक्षित गरी प्याड एटीएम प्रदान … पूरा पढ्नुहोस् »

एसईईको रिजल्ट सार्वजनिक गर्न चाहनेहरुसँग निवेदन माग

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न चाहने संघसंस्थासँग निवेदन माग गरेको छ । आज सूचना प्रकाशित गर्दै बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा … पूरा पढ्नुहोस् »

प्रेम चलाउनेको समर्थनमा प्रदर्शन गर्नेहरु पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौंबाहिर प्रदर्शन गरिएको छ । उपप्राध्यापक चलाउनेलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले … पूरा पढ्नुहोस् »

शैक्षिक मेला रोक्ने महानगरको कदमविरुद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाविरुद्ध उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले दर्ता गराएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सोमबार न्यायाधीश जगदीश घिमिरेको एकल … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंक र प्याब्सनबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वीच वित्तीय एवम् डिजिटल साक्षरता पहलसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा … पूरा पढ्नुहोस् »

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार काठमाडौं जिल्ला अदालत परिसरमा धर्ना दिन पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सोमबार काठमाडौँ जिल्ला अदालत … पूरा पढ्नुहोस् »