नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ को बिन्दुमा कायम … पूरा पढ्नुहोस् »

अपर तामाकोशीको हकप्रद भर्न अब ४ दिन बाँकि

काठमाण्डौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिनको लागि अब ४ कार्यदिन मात्र बाँकि रहेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै आवेदन दिन बाँकि रहेका … पूरा पढ्नुहोस् »

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्ने

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले कात्तिक १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकको १ प्रतिशत प्रिमियममा सेयर कर्जा

काठमाडौं । ज्योति विकास बैंकले सेयर धितो कर्जामा नयाँ स्किम ल्याएको छ । बैंकले सेयर बजारमा लगानी, बढ्छ अब आम्दानी स्किम ल्याएको जनाएको छ । बैंकले प्रवाह गर्ने उक्त सेयर … पूरा पढ्नुहोस् »

नेपाल लाइफको ५ लाख २३ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरधनी प्रुडेन्सियल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता सेयर बिक्रीमा राखिएको … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको सर्वाधिक सेयर कारोबार

काठमाडौं । माछापुच्छ्रे बैंकको आइतबारको सेयर बजारमा सर्वाधिक सेयर कारोबार भएको छ । कारोबारमा आएका २८५ वटा स्क्रीप्समध्ये माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको हो । बैंकको एकैदिन १३ करोड २४ … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंककी संस्थापक कार्कीले ६२ हजार कित्ता सेयर बेच्दै

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक समूहको ६२ हजार १ सय ६५ कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको ईन्दु कुमारी कार्कीको नाममा रहेको सो सेयर … पूरा पढ्नुहोस् »

असोज १४ देखि प्रिमियममा सोनापुर सिमेन्टको आईपीओ

काठमाण्डौं । सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट) ले सर्वसाधारणलाई असोज १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता … पूरा पढ्नुहोस् »

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । एनआईसी एसिया बैंकको असोज ४ गतेदेखि ५ लाख कित्ता सेयर सेयर बिक्रीमा राखिएको हो । बैंकको संस्थापक समूहको ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकले बिक्रीमा … पूरा पढ्नुहोस् »

सन नेपाल लाईफको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ३ करोड २० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर … पूरा पढ्नुहोस् »