ट्रयाक खुलेको १५ वर्षपछि ग्रामीण सडक स्तरोन्नति

ढोरपाटन (बागलुङ) । पन्ध्र वर्ष अगाडि गलकोटका स्थानीयले रकम सङ्कलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको छ । गलकोट नगरपालिका–२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा जोड्ने … पूरा पढ्नुहोस् »

हिउँ परेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिउँ परेपछि रुकुम पूर्वसित जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बुधबार राति र बिहीबार दिनभरि परेको हिउँका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्वस्थित लुकुम–पातीहाल्ना सडकखण्डमा यातायातका साधन … पूरा पढ्नुहोस् »

बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य सातजना घाइते भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको बैतडीका … पूरा पढ्नुहोस् »

शालिग्राम कालीगण्डकी करिडोर निर्माण हुँदै

डुम्रे (तनहुँ) । तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि नवलपुरको बौदीकाली गाउँपालिकासम्म जोडिने शालिग्राम कालीगण्डकी करिडोर मार्ग निर्माण भइरहेको छ । एक्काइस दशमलव पाँच किलोमिटर दूरीको उक्त मार्ग निर्माणले ग्रामीण क्षेत्रलाई तराईसँग … पूरा पढ्नुहोस् »

आजबाट धरहरामा निःशुल्क पार्किङ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो । काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे … पूरा पढ्नुहोस् »

तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव

धनकुटा । पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव भएको छ । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको … पूरा पढ्नुहोस् »

भोलिदेखि धरहरामा निःशुल्क पार्किङ

काठमाडौं । काठमाडौंको धरहरामा आइतबार भोलिदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ । धरहरासँगै निर्मित पार्किङ भवनको पहिलो तलामा यो सेवा उपलब्ध हुने काठमाडौं महानगरपालिकाले जानकारी गराएको छ । … पूरा पढ्नुहोस् »

नयाँबानेश्वर सडकमा गुडिरहेको बस बिच बाटोमा भासिएपछि…

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो । उक्त बस शुक्रबार रत्नपार्कतर्फ जाँदै थियो । सडकमा … पूरा पढ्नुहोस् »

मुग्लिन पोखरा सडक: पश्चिम खण्डमा ‘अस्फाल्ट प्रविधि’बाट कालोपत्रे

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको … पूरा पढ्नुहोस् »

मेलम्ची-ज्यामिरे-गुफाडाँडा पर्यटन मार्ग स्तरोन्नति

सिन्धुपाल्चोक । मेलम्ची–ज्यामिरे–गुफाडाँडा–पर्यटन मार्ग स्तरोन्नति गरिने भएको छ । आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पर्यटन मार्गअन्तर्गत मेलम्ची–१० को जिरो पोइन्टबाट स्तरोन्नतिको शिलान्यास गरेका हुन् । मेलम्ची नगरपालिकाको रु दुई … पूरा पढ्नुहोस् »