नेशनल लाईफले ल्यायो स्मार्ट मोवाईल एप

काठमाण्डौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ता, ग्राहकबर्ग एवं सर्वसाधारणहरुलाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलव्ध गराउने उदेश्यले स्मार्ट मोवाईल एपको शुरुवात गरेको छ । कम्पनीले काठमाण्डौमा … पूरा पढ्नुहोस् »

बाजुरामा सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याँ स्वास्थ्य चौकीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार गाउँपालिका–१ की २३ वर्षीया सुत्केरी … पूरा पढ्नुहोस् »

नवकान्तिपुर सहकारीको २६ औं साधारणसभा सम्पन्न

काठमाण्डौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले २६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाको सभापतित्व एवं राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालको प्रमुख … पूरा पढ्नुहोस् »

राउटेलाई दशैँ खर्च प्रदान

काठमाडौं । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ खर्च उपलब्ध गराएको छ । मङ्गलबार दशैँ खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई दशैँ खर्च उपलब्ध गराइएको हो । अर्थमन्त्री … पूरा पढ्नुहोस् »

शिक्षा विधेयकबारे कांग्रेसद्वारा सरोकारवालासँग छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधिसभा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायतका विषयमा सरोकार भएका पक्षसँग छलफल गरेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी छलफलमा पार्टीका सभापति … पूरा पढ्नुहोस् »

ॐ हस्पिटलमा माछापुछ्रे बैंकका कर्मचारी र कार्डहोल्डरलाई विशेष छुट

काठमाण्डौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। ॐ हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा अस्पताल संचालक … पूरा पढ्नुहोस् »

हनुमान ढोकामा इन्द्र ध्वजोत्थान गरेसँगै शुरु भयो इन्द्रजात्रा

काठमाडौँ । हनुमानढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइएको छ । बिहान १० बजेर ३७ मिनेटमा इन्द्र ध्वजोत्थान गरिएको हो । काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएपछि इन्द्रजात्रा शुरु भएको छ । हनुमानढोकामा रहेको … पूरा पढ्नुहोस् »

कोशी टप्पु पठाइए पुष्पा र अञ्जली

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा गैँडा पुष्पा र अञ्जली आज कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइएको छ । दुई गैँडालाई छुट्टाछुट्टै खोरमा राखेर कोशी पठाइएको हो । निकुञ्जका सूचना अधिकारी … पूरा पढ्नुहोस् »

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । पार्टी कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्ने भएको हो । बैठकमा समाजवादी जागरण अभियान–२०८० सञ्चालनको विषयमा छलफल हुने पार्टी … पूरा पढ्नुहोस् »

अभियन्ता ईः र महानगरपालिकाबीच आज वार्ता हुँदै

काठमाडौं । राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका अभियन्ता ई: र काठमाडौं महानगरपालिकाबीच वार्ता हुने भएको छ । दिउँसो साढे २ बजे वार्ता हुने मेयर बालेन शाहका प्रमुख स्वकीय सचिव भूपदेव … पूरा पढ्नुहोस् »