इजरायलबाट २५४ बिद्यार्थी नेपाल ल्याइँदै ,बिमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने

काठमाडौं । इजरायलवाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् । प्यालेस्टाइनी अतिबादी समुह हमासले गरेको आक्रमण पछि युद्धरत रहेको इजरायलवाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन … पूरा पढ्नुहोस् »

सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाउने युवक पक्राउ

काठमाडौँ । सँगै काम गर्ने सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा घर भई हाल ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २६ … पूरा पढ्नुहोस् »

हिमालयन बैंकले प्रहरीलाई ५ थान गोप्रो क्यामेरा हस्तान्तरण

काठमाडौं । हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंलाई २ लाख ६७ हजार ५ सय रुपैयाँबराबरको इन्स्टा ३६० चेस्ट स्ट्रापसहित पाँच थान गोप्रो हिरो ९ क्यामेरा हस्तान्तरण … पूरा पढ्नुहोस् »

बागमती किनारमा शव फेला

काठमाडौँ । काठमाडौँको नयाँबानेश्वरस्थित बागमती नदी किनारमा युवकको शव भेटिएको छ । बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका हुन् । घटनास्थलमा प्रहरी वृत्त बानेश्वरको टोली … पूरा पढ्नुहोस् »

पाँच वर्षमा जबर्जस्ती करणी र मानव बेचबिखनका १७ हजार मुद्दा, आफन्तबाटै महिला असुरक्षित

काठमाडौँ । पछिल्ला ५ आर्थिक वर्षमा देशभर मानव बेचबिखन, जबर्जस्ती करणी र उद्योग, अपहरण तथा शरीर बन्धकका १७ हजारभन्दा बढी मुद्दा दर्ता भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आव … पूरा पढ्नुहोस् »

इजरायल तनाव – रवि लामिछानेले गरे राजदूत र नेपाली विद्यार्थीहरूसँग छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इजरायलस्थित नेपाली राजदूत कान्ता अर्यालसँग छलफल गरेका छन् । सभापति लामिछानेले सोमबार इजरायलमा रहेका विद्यार्थी, नेपाली संस्थाका प्रतिनिधि र राजदूत अर्यालसँग छलफल … पूरा पढ्नुहोस् »

इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा मंगलबार सर्वजनिक बिदा, राष्ट्रिय शोक घोषणा

काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीको शोकमा सरकारले मंगलबार सर्वजनिक बिदा, राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै, हमासको … पूरा पढ्नुहोस् »

इजरायलमा छोरासँग सम्पर्क टुटेपछि परिवार चिन्तित

बेदकोट । इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको छ । भीमदत्त नगरपालिका–३ नागार्जुन टोल निवासी उनका परिवार छोरासँग सम्पर्क नहुन नसकेपछि चिन्तामा … पूरा पढ्नुहोस् »

बंकरमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीको फोन- इजरायलले अनुमति दिनेबित्तिकै विमान पठाउने आश्वासन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका छन् । सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयबाट प्रचण्डले इजरायलको बंकरमा रहेका विपिन सुवेदीसँग भिडियो कुराकानी गरेका हुन् । … पूरा पढ्नुहोस् »

कान्तिपथमा दुर्गा प्रसाईँमाथि दुर्व्यवहार, कालोमोसो दलियो

काठमाडौँ । काठमाडौँ कान्तिपथमा व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार भएको छ । कार्यक्रममा सहभागी हुन होटल हेल्लो प्यागोडाभित्र प्रवेश गर्ने क्रममा उनीमाथि दुर्व्यवहार भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता … पूरा पढ्नुहोस् »