कञ्चनपुरमा कोरोना सङ्क्रमण बढ्यो

काठमाडौं । पछिल्लो एक सातायता कञ्चनपुरमा कोरोना सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार मात्रै कञ्चनपुरमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा अधिकांश … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । करार सेवामा जनशक्ति आवश्यक परेकाले योग्यता पुगेका इच्छुक उमेदवारले दरखास्त दिनसक्ने बोर्डले जनाएको छ । मान्यताप्राप्त शिक्षण … पूरा पढ्नुहोस् »

किष्ट शिक्षण अस्पतालले गर्‍यो पहिलो पटक कलेजो प्रत्यारोपण

काठमाडौं । ललितपुरको किष्ट शिक्षण अस्पतालले पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ । अस्पतालका अनुसार प्रत्यारोपणका लागि कलेजो अङ्ग ग्रहण गर्ने र दान गर्ने शंखरापुर नगरपालिका–६ का दम्पती हुन् … पूरा पढ्नुहोस् »

बिरामी बडापत्र अस्पतालको अग्रभागमा राख्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ पालना गर्न सबै स्वास्थ्य सेवा प्रदायक निकायलाई निर्देशन गरेको छ । सो मापदण्डमा स्वास्थ्य संस्थाले विपन्न, असहाय र बेवारिसे … पूरा पढ्नुहोस् »

भारतमा कोरोनाका बिरामी बढे

नयाँदिल्ली । भारतमा विगत दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन् । मङ्गबारको तुलनामा आज करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार नौ हजार … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलको छातीबाट दोस्रोपटक निकालियो पानी, रोग के हो ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको हाल भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार भइरहेको छ । शिक्षण अस्पतालमा तीनपटकसम्म भर्ना भएर उपचार गराएका पौडेललाई थप उपचारका लागि चिकित्सकहरूले विदेश लैजान सिफारिस … पूरा पढ्नुहोस् »

सुत्केरीको हेलिकप्टरबाट उद्धार

काठमाडौँ । दार्चुलामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । ब्यास गाउँपालिका–६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी किरण … पूरा पढ्नुहोस् »

डढेलोले वन सखाप, स्वास्थ्य खराब

लुम्बिनी । बुटवल उपमहानगरपालिका–१२ निवासी दीनानाथ पोखरेल बिहानी हिँडाइमा निस्कन्छन् । नियमित घरबाट करिब तीन किलोमिटर राजमार्ग उत्तरमा पर्ने जङ्गल छेउछाउको भित्री सडकमा बिहानी हिँडाइ गर्ने उनलाई आजभोलि केही असहज … पूरा पढ्नुहोस् »

थप १३६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ३९०

काठमाडौं । नेपालमा थप १३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट १५९१ नमुना परीक्षण गर्दा १३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचाररत पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको … पूरा पढ्नुहोस् »