प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा संविधानसभा अध्यक्ष, पूर्वसभामुख, सांसद तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको मृत्यु … पूरा पढ्नुहोस् »

आज कुशे औंसी बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार … पूरा पढ्नुहोस् »

राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गरिंदै

काठमाडौं । सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव … पूरा पढ्नुहोस् »

लिबियामा बाढीमा ५ हजार बढीको मृत्यु

काठमाडौं । लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु भएको लिबियाका एकजना मन्त्री हिशाम चकियोतले ५ हजार ३०० जनाको मृत्यु भएको बीबीसीसँग बताएका हुन् । आपतकालीन उद्धारमा खटिएका अधिकारीहरुले १० … पूरा पढ्नुहोस् »

टिकट वितरण गर्ने अधिकार क्रियाशील सदस्यलाई नहुँदा पार्टीमा गुटको राजनीति हुने गरेको छ ः थापा

काठमाडौं । बुधबार पोखरा महानगरपालिकाको सम्मेलनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशन २०८२ को मंसिरभित्र गरेरै छाड्ने बताएका छन् । कांग्रेसको विधानमा पार्टीको महाधिवेशन चार वर्षभित्र गर्ने … पूरा पढ्नुहोस् »

सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले दियो सफाइ

काठमाण्डौं । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सुनसरी चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ। सुनसरी जिल्ला अदालतको यसअघिको फैसला पुनःविचार गर्न भन्दै उच्च अदालतले … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरण : रेडी ट्रेडले ३२० किलो सुन ल्याएको भेटियो

काठमाडौँ । सुन तस्करी गर्न खडा गरिएको कम्पनी रेडी ट्रेडले ३२० किलो सुन ल्याएको भेटिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । सीआईबीले रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेविरुद्धको मुद्दा : असोज १ गते अन्तिम सुनुवाइ हुने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा असोज १ गते अन्तिम सुनुवाइ हुने भएको छ । बसाइसराई गरी गएको स्थानबाट कागजात आएपछि असोज १ गतेका लागि पेसी तोकिएको … पूरा पढ्नुहोस् »

नेम्वाङको पार्थिव शरीर दिउँसो १ः०० बजेदेखि निवासमा राखिने   

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसोसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राखिने भएको छ । उनको पार्थिव शरीरमा … पूरा पढ्नुहोस् »

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । ​सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न अन्त्य … पूरा पढ्नुहोस् »