बीपी राजमार्ग – सिन्धुलीमा गाडी दुर्घटना हुँदा १० जना घाइते

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१ ज … पूरा पढ्नुहोस् »

सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न- सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न नहुने बताएका छन् । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आयोजना गरेको … पूरा पढ्नुहोस् »

इन्द्रजात्रा हेर्न आइपुगे काठमाडौंमा विदेशी पाहुना

काठमाडौं । इन्द्रजात्रा अवलोकनको लागि काठमाडौंमा विभिन्न देशका जनप्रतिनिधिहरु आएका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यँया इन्द्रजात्रां अवलोकन गर्न … पूरा पढ्नुहोस् »

इन्द्रजात्रा अवलोकन गर्न बसन्तपुर पुगे बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह इन्द्रजात्रा अवलोकन गर्न बिहीबार बसन्तपुर पुगेका छन् । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक … पूरा पढ्नुहोस् »

आज पनि काठमाडौंमा राहत शिक्षकको प्रदर्शन

काठमाडौँ । सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउदै राहत, बालविकास लगायतका शिक्षकहरूले बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । महासङ्घसँगको सहमतिमा आफूहरूको माग प्रति सरकारले कुनै सुनवाई … पूरा पढ्नुहोस् »

सर्लाहीमा प्रहरीले उठायो चिताबाटै शव, पतिसहित ३ जना पक्राउ

काठमाडौं । सर्लाहीमा जलाउन लागिएको एक युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव घाटनमा जलाउन लागेको अवस्थामा प्रहरीले … पूरा पढ्नुहोस् »

रक्ताम्मे शरीर लिएर बलात्कृत बालिका दुई घन्टा सडकमा हिँडेकाे घटनाले भारत स्तब्ध

मुम्बई । मध्य प्रदेशको उज्जैनमा बलात्कृत बालिका डेढ घन्टासम्म सडकमा हिडेको घटनाले सिंगो भारत स्तब्ध भएको छ । बलात्कारमा परेकी ती बालिकाको योनी छेद भए पछि रक्ताम्मे शरिर लिएर दुइ … पूरा पढ्नुहोस् »

भदौ ६ गतेको सहमतिअनुसार सुन तस्करी जाँचबुझ आयोग गठन गरियोस् : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करीको अनुसन्धान गर्नका लागि जाँचबुझ आयोग गठन गर्न सरकार, सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्षी नेकपा एमालेको ध्यानाकर्षण गरेको छ । बुधबार बसेको पार्टीको … पूरा पढ्नुहोस् »

एमाले बागमती प्रदेश : अधिवेशनको मतदान अनिश्चित , समयमा सुरुहुन सकेन र्निवाचन

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतदान प्रक्रिया अनिश्चित बनेको छ । एमालेले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार बिहीबार बिहान उम्मेदवारहरूको नामावली प्रकाशित गरेर ८ बजेदेखि मतदान सुरु गर्ने … पूरा पढ्नुहोस् »

एमाले वाग्मती अधिवेशनमा पाँच पदका लागि २६ जनाको उमेदवारी

काठमाडौं । नेकपा (एमाले)को वाग्मती प्रदेशको पहिलो अधिवेशन अन्तर्गत हुन लागेको निर्वाचनमा अध्यक्षका लागि चारजनाको उ‍मेदवारी परेको छ । अध्यक्षका लागि चारसहित उपाध्यक्ष, सचिव र उपसचिवका लागि पाँच पदमा २६ … पूरा पढ्नुहोस् »