कास्की र मकवानपुरमा भारी वर्षा,उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं । मनसुनी वायुको प्रभावले मुलुकका विभिन्न भू-भागमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्की र मकवानपुरको विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ । कास्कीको … पूरा पढ्नुहोस् »

ओलीले सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउने कोसिसमा छन् ः नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने कोसिस गरिरहेको बताएका छन् । काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल … पूरा पढ्नुहोस् »

वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि निःशुल्क

काठमाडौँ । वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषदले वीरका ७०० वेड सर्वसाधारणका लागि निःशुल्क गर्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

पछिल्लो महिना विद्युतीय सवारी आयातमा तीब्रता , ३ हजार ८ सय ७० वटा विद्युतीय गाडी आयात

काठमाडौँ । पछिल्लो महिना विद्युतीय सवारी आयातमा तीब्रता आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार जेठ महिनामा मात्र ३ हजार ८ सय ७० वटा विद्युतीय कार, भ्यान, जिप आयातका विद्युतीय गाडी … पूरा पढ्नुहोस् »

पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी शोक

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ । उच्च रक्तचाप, पक्षघातलगायत रोगबाट पीडित चन्दको उपचारका … पूरा पढ्नुहोस् »

पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

काठमाडौँ । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ गुरुङ बस्तीमा गएराती गएको पहिरोमा परी १८ महिने शिशु सहित एकै परिवारको चार जनाको मृत्यु भएको छ । पहिरोले दुई दर्जन बढी … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीले यथास्थितिमा बजेट पास गर्न नदिने

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यसबारे गठबन्धनमा छलफल गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल … पूरा पढ्नुहोस् »

बालेन शाहलाई तत्काल स्पष्टीकरण नसोध्न उच्च अदालतले दियो आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका मेयर बालेन शाहसँग तत्काल स्पष्टीकरण नलिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आदेश दिएको छ । न्यायाधीश धिरबहादुर चन्दको इजलासले बिहीबार बालेन शाहसँग स्पष्टीकरण माग … पूरा पढ्नुहोस् »

उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा भएको … पूरा पढ्नुहोस् »

सभामुख घिमिरे र उत्तर कोरियाली राजदूत मेनबीच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय … पूरा पढ्नुहोस् »