विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता (पूर्णपाठसहित)

काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले बुधबार दर्ता गरेको विधेयकमा विद्यालय तहको शिक्षाका विषय समेटिएका छन् … पूरा पढ्नुहोस् »

६० किलो सुन प्रकरण : तस्करीको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाउँदै सिआईबी

काठमाडौं । लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदैछ । सरकारी वकिलमा बुझाउने रायसहितको … पूरा पढ्नुहोस् »

नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छगृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ ।

घर जग्गा र अटो व्यवसाय कारोबार बढ्छः अर्थमन्त्री

काठमाडौं ।मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डमा सुरु भएको नाडा अटो शो २०२३ को औपचारिक उद्घाटन समारोहमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा निजि क्षेत्रको भुमिका विशेष रहेको बताएका छन् । अहिले देश अर्थतन्त्र … पूरा पढ्नुहोस् »

नेम्वाङ गुटगत स्वार्थबाटमुक्त र समन्वयकारी नेता

काठमाडौँ । हृदयघातका कारण आज बिहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा निधन भएका संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जलि दिन एमालेको पार्टी कार्यालय, च्यासलमा पुगेका विशिष्ट व्यक्ति, … पूरा पढ्नुहोस् »

भन्सारबाट रोकिएन अवैध सुन ओसार पसार, मंगलबार पनि एक किलो सुन बरामद

काठमाडौं । गत साउन ३ गते हङकङबाट नेपाल अवैध भित्रिएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणको अनुसन्धान भइरहेको बेला पनि नेपालमा थप अवैध सुन क्रमश आउने गरेको भटिएको … पूरा पढ्नुहोस् »

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने भएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको पर्यटन … पूरा पढ्नुहोस् »

साहित्यकार तथा पत्रकार पराजुलीको निधन

काठमाडौं । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । न्युमोनिया देखिएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । साहित्यमा … पूरा पढ्नुहोस् »

नेम्वाङ उपाध्यक्षमात्रै होइन, सुख दुःखको साथी पनि ः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “मेरा लागि उहाँ पार्टीको उपाध्यक्षमात्रै होइन, हितैषी … पूरा पढ्नुहोस् »

नेम्वाङको अप्रत्याशित निधनले स्तब्ध छु ः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएकी छन् । उनले विज्ञप्तिमार्फत भनेकी छन्, ‘मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेकपा (एमाले)का उपाध्यक्ष … पूरा पढ्नुहोस् »