राष्ट्रपति पौडेलदेखि मेयर बालेनसम्म वसन्तपुर आए ति तस्बिरहरू

काठमाडौँ । आज इन्द्रजात्रा पर्व हेर्न राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर गएका छन् । वसन्तपुरमा इन्द्रजात्रा पर्व हेर्न राष्ट्रपति पौडेललगायतका उच्चपदस्थ व्यक्तिहरू जुद्ध सालिकबाट हिँडेर गएका हुन् । … पूरा पढ्नुहोस् »

इन्द्रजात्रा हेर्न आइपुगे काठमाडौंमा विदेशी पाहुना

काठमाडौं । इन्द्रजात्रा अवलोकनको लागि काठमाडौंमा विभिन्न देशका जनप्रतिनिधिहरु आएका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यँया इन्द्रजात्रां अवलोकन गर्न … पूरा पढ्नुहोस् »

एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग र मीनबहादुरले उम्मेदवारी दिने

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको बन्द सत्र जारी छ । बिहीबार बिहान ११ बजे सुरु भएको बन्द सत्रमा प्रदेश अध्यक्ष बिनोेद कुमार शाहले राजनीतिक र सचिव टेकराज … पूरा पढ्नुहोस् »

काठमाडौंमा डाक्टरहरूको प्रदर्शन जारी

काठमाडौँ । चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्नुपर्ने भन्दै चिकित्सकहरूले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा पनि … पूरा पढ्नुहोस् »

स्वास्थ्यकर्मी कुटपिट प्रकरणमा दोषीलाई कारबाही गर्ने कुरामा गृहद्वारा प्रतिबद्धता

काठमाडौं । गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ । मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा … पूरा पढ्नुहोस् »

नेपालमा डेंगु सङ्क्रमितको संख्या ३० हजार नाघ्यो

काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको संख्या ३० हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार ३० हजार ८९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । आठ … पूरा पढ्नुहोस् »

१९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । चीनमा जारी १९औं एसियाडअन्तर्गत ब्याडमिन्टनतर्फ बिहीबार भएको खेलमा नेपालको पुरुष टिम क्वाटरफाइनलमा प्रवेश गरेको हो । बिनजियाङ जिम्नयाजियम कोर्टमा भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३–१ … पूरा पढ्नुहोस् »

एमाले बागमती प्रदेश : अधिवेशनको मतदान अनिश्चित , समयमा सुरुहुन सकेन र्निवाचन

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतदान प्रक्रिया अनिश्चित बनेको छ । एमालेले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार बिहीबार बिहान उम्मेदवारहरूको नामावली प्रकाशित गरेर ८ बजेदेखि मतदान सुरु गर्ने … पूरा पढ्नुहोस् »

एमाले वाग्मती अधिवेशनमा पाँच पदका लागि २६ जनाको उमेदवारी

काठमाडौं । नेकपा (एमाले)को वाग्मती प्रदेशको पहिलो अधिवेशन अन्तर्गत हुन लागेको निर्वाचनमा अध्यक्षका लागि चारजनाको उ‍मेदवारी परेको छ । अध्यक्षका लागि चारसहित उपाध्यक्ष, सचिव र उपसचिवका लागि पाँच पदमा २६ … पूरा पढ्नुहोस् »

आन्दोलन नै आन्दोलनको घेराबन्दीमा सरकार

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा सरकारले विभिन्न आन्दोलनको सामना गर्नुपरेको छ । अब दशैं आउन २० दिन पनि बाँकी छैन । सरकारले चाडपर्वका विषयमा जनतालाई अत्यावश्यक वस्तु उपलब्ध गराउन ध्यान … पूरा पढ्नुहोस् »