कांग्रेसले अर्को चुनावमा गठबन्धन गदैन , हँसिया हथौडा बोक्नेवाला छैन : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री थापाले कांग्रेसले अर्को चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने दोहोर्‍याएका छन् । बिहीबार मधेश प्रदेश सम्मेलनमा बोल्दै उनले त्यो कुरा लेखेर राख्न सहभागीहरूलाई आग्रह समेत … पूरा पढ्नुहोस् »

अदालतको अवहेलना सम्बन्धी मुद्दा दर्ता

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन जारी परमादेशबमोजिम हालसम्म कानुन नबनाएको भन्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतले २०७५ पुस १० गते दिएको परमादेशअनुसार सरकारले अहिलेसम्म … पूरा पढ्नुहोस् »

लाइसेन्स होल्ड गरेर बस्ने काम नगर्नेको लाइसेन्स खारेज गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्नेको लाइसेन्स खारेज गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् । आज (बिहीबार) दिउँसो प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन : आयोगले तोक्यो प्रत्येक प्रदेशमा मतदान स्थल र मतदान केन्द्र

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज (बिहीबार) मतदान स्थल र मतदान केन्द्र तोकेको छ । आयोगले प्रत्येक प्रदेशमा एक–एक वटा मतदान स्थल र … पूरा पढ्नुहोस् »

फागुन पहिलाे साता विधान सम्मेलन गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन उक्त अभिव्यक्तिपछि किराँतीको चौर्तफि आलोचना

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती बर्खास्त गर्न माग गरेका छन् । बुधवार राजधानीमा आयोजना भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० … पूरा पढ्नुहोस् »

राष्ट्रपति र प्रधानमन्त्री निवास वरपर दुई महिना प्रदर्शन गर्न नपाइने

काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरको क्षेत्रलाई थप दुई महिनाका लागि निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज राष्ट्रपति कार्यालयमा पूर्व पुरानो … पूरा पढ्नुहोस् »

क्यानडामा विद्यार्थीहरूले फुल टाइम काम गर्न पाउने

काठमाण्डौं । यसअघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुबिधालाई बढाएर क्यानडा सरकारले क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने नियम बनाएको छ । फुल टाइम अर्थात … पूरा पढ्नुहोस् »

धनगढीलाई पराजित गर्दै झापाको प्ले अफमा दाबेदारी

काठमाडौं । झापा एफसीले धनगढी एफसीलाई पराजित गर्दै नेपाल सुपर लिग एनएसएलको प्ले अफको दाबेदारी कायम राखेको छ । धनगढीलाई २ ० ले हराउँदै झापा १० अंकसहित तालिकाको चौथो स्थानमा … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

काठमाडौँ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त भएका छन् । आज भएको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई नियुक्त गरेका हुन् … पूरा पढ्नुहोस् »