कामपाको २२ वटा वडाको मतगणना सम्पन्न : कांग्रेस १४, एमाले ८ वटामा विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटा वडामध्ये हालसम्म २२ वटामा मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सकिएकामध्ये १४ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका … पूरा पढ्नुहोस् »

रुपन्देहीमा पालिका प्रमुख हार्दा उपप्रमुखमा भने एमालेको बर्चश्व

काठमाडौँ । रुपन्देहीका अधिकांश स्थानीय तहमा एमालेले पालिका प्रमुख गुमाए पनि उपप्रमुखमा भने बहुमत स्थानमा जित हासिल गरेको छ । अघिल्लो चुनावमा जितेका स्थानमा पनि यसपटक एमालेले पराजय भोग्नु पर्‍यो … पूरा पढ्नुहोस् »

पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी 

काठमाडौं । पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो । कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै … पूरा पढ्नुहोस् »

रसुवाको २४ वडाको मतगणना सकियो, १२ एमाले, ११ वडामा कांग्रेस विजयी

काठमाडौँ । स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यसै क्रममा रसुवाका पाँच पालिकाकाका २४ वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले १२, कांग्रेसले ११ … पूरा पढ्नुहोस् »

गगन थापाको प्रश्न -एमालेले पाँच वर्षमा काठमाडौंमा के के गर्‍यो ?

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले उम्मेदवार र दललाई जवाफदेहिता बनाउनुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दलहरू र तिनका नेताहरू जवाफदेही हुनुपर्ने बताएका हुन् … पूरा पढ्नुहोस् »

थबाङमा कांग्रेस, एमाले, विप्लव नेतृत्वको गठबन्धन

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनका लागि रोल्पाको थवाङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले) र विप्लव नेतृत्वको नेकपाबीच गठबन्धन भएको छ । कांग्रेस, एमाले, विप्लव नेतृत्वको स्वतन्त्रसहित पाँच जनाले उम्मेदवारी … पूरा पढ्नुहोस् »

एमाले, राप्रपा नेपाल र परिवार दलबीच सहमति

काठमाडौँ । नेकपा (एमाले)सँग राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल परिवार दलबीच आसन्न स्थानीय तहको निर्वाचनमा एकापसमा सघाउने विषयमा सहमति भएको छ । एमालेसँग ती दुई दलले आज अलग–अलगरूपमा सहमतिपत्रमा … पूरा पढ्नुहोस् »

निर्वाचन आचारसंहिताबारे एमालेको ध्यानाकर्षण

काठमाडौँ । नेकपा (एमाले)ले आशन्न स्थानीय तहको निर्वाचन आचारसंहिताका सम्बन्धमा आज निर्वाचन आयोगलाई आफ्नो धारणाहरू बुझाएको छ । सो पार्टीका महासचिव शङ्कर पोखरेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार … पूरा पढ्नुहोस् »

समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध छः अध्यक्ष ओली

काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पुर्याउने बताए । नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको अगुवा कार्यकर्ता … पूरा पढ्नुहोस् »

एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धन बनाए : ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धन तालमेल गर्ने भएका आरोप लगाएका छन् । वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रममा उनले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल … पूरा पढ्नुहोस् »