अब स्मार्ट लाइसेन्स १० वर्षमा नवीकरण गर्ने, कानुन संशोधन गरिँदै

काठमाडौं । सरकारले स्मार्ट लाइसेन्स अब १० वर्षमा नवीकरण गरे पुग्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ । अहिलेसम्म पाँच पाँच वर्षमा अनिवार्य नवीकरण गर्नुपर्ने व्यवस्था थियो ।भौतिक, पूर्वाधार तथा … पूरा पढ्नुहोस् »