क्युवाका राजदूत एलेजान्ड्रोले भेटे सभामुख घिमिरेलाई

काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनले सिंहदरवारमा बुधबार शिष्टाचार भेट गरेका छन् । भेटमा संसदीय आदान प्रदान, दुई देशबीचको सम्बन्ध विस्तार लगायतका विषयमा छलफल … पूरा पढ्नुहोस् »