ढोरपाटन जोड्ने सडकको समस्या

ढोरपाटन । तराई–पहाड जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको ‘ट्र्याक’ खुलेको आठ वर्ष बितिसक्यो । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको यो सडकको बागलुङ खण्ड निकै साँघुरो र जोखिमपूर्ण छ । … पूरा पढ्नुहोस् »