नाडा अटो शोमा उत्साहजनक सहभागिता, एकै दिन १६ हजार जनाले अवलोकन

काठमाडौं। भृकृटीमण्डपमा भइरहेको सवारी साधनको कुम्भ मेला नाडा अटो शोमा शनिबार एकै दिन १६ हजारले अवलोकन गरेका छन्। नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका अटो शो संयोजक अनुपकुमार बरालका अनुसार शनिबार … पूरा पढ्नुहोस् »