न्यूरोडमाथि फ्रेन्ड्स को शानदार जित

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फ्रेन्ड्स क्लबले न्यूरोड टिमलाई पराजित गरेको छ । मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा फ्रेन्ड्स क्लबले न्यूरोड टिमलाई ३-१ गोल अन्तरले पराजित गरेको … पूरा पढ्नुहोस् »