राजकीय पद बाँडफाँडको जिम्मा पूर्णबहादुर, जनार्दन र शेरबहादुरलाई, को होलान् त प्रधानमन्त्री ?

काठमाडौं । प्रतिनिधिसभाको एक सय ६५ मध्ये एक सय ६२ सिटको नतिजा आएलगत्तै दलहरू नयाँ सरकार गठनको छलफलमा जुटेका छन् । अहिलेसम्मको नतिजा हेर्दा नेपाली कांग्रेस प्रत्यक्ष ५७ र समानुपातिक … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री, राष्ट्रपति, सभामुख सबै पदको प्याकेज गृहकार्यमा सत्ता गठबन्धन

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम घोषणा सकिन लाग्दै गर्दा राजनीतिक वृत्तमा मुलुकको भावि कार्यकारी प्रमुख र राष्ट्राध्यक्षसहित मुख्य पदाधिकारी को को हुने प्याकेजमा पद बाँडफाँटको नेगोसिएसनले तीव्रता लिन … पूरा पढ्नुहोस् »

लोकतन्त्र र समावेशी प्रजातन्त्र बचाउन गठबन्धन बनाइएको हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने बताए । वाम … पूरा पढ्नुहोस् »

प्रचण्डले भने- आगामी निर्वाचनपछि म प्रधानमन्त्री बन्ने सम्भावना छ

गोरखा । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व आफूले गर्ने आकांक्षा राखेका छन् । गोरखामा आयोजित गठबन्धन दलहरुको चुनावी जनभेलालाइ सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

प्रकाशशरण महतले भने- शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रकम कार्यान्वयन गर्नसक्ने विषय मात्र राखेको बताए । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आज आयोजना गरेको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बनेर देश चलाउन सबै हर किसिमबाट योग्य छु : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको बताएका छन् । आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको र काँग्रेसको … पूरा पढ्नुहोस् »

सत्ताधारी गठबन्धनको चुनावपछि प्रधानमन्त्री को बन्ला ?

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सबैभन्दा धेरै दल मिलेर बनेको सत्ताधारी गठबन्धनले चुनावपछि बहुमत ल्याउने दाबी गरिरहे पनि सरकारको नेतृत्व कुन दलका नेताले गर्छन् भन्नेबारे खुलाएको छैन … पूरा पढ्नुहोस् »

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आठौँ संविधान दिवस … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसले पाल्पाका पार्टीका नेता विजयराज घिमिरेको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज शोक विज्ञप्ति जारी गर्दै घिमिरेको निधनप्रति गहिरो दुःख … पूरा पढ्नुहोस् »

तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तालाबन्दी र हड्तालले विश्वविद्यालयको समस्या समाधान नहुने बताएका छन् । शुक्रबार शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तालाबन्दी र हड्तालले विश्वविद्यालयको समस्या समाधान … पूरा पढ्नुहोस् »