बारा-२ अपडेट : उपेन्द्र यादवको अग्रता कायमै

बारा । बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । … पूरा पढ्नुहोस् »